साप्ताहिकका हट् तरुनीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साप्ताहिक र मध्यपृष्ठका तरुनीहरु एक–अर्काका परिपूरक हुन् । तरुनीहरुसँगको साप्ताहिकको नाता २१ वर्ष पुरानो भैसकेको छ । २१ वर्षसम्म साप्ताहिकको मध्यपृष्ठले पाठकहरूको मन सातैपिच्छे जितिरहेको छ । साप्ताहिकको मध्यपृष्ठका बारेमा केही वर्षअघि निर्देशक नारायण पुरीले भनेका थिए– ‘साप्ताहिकको मध्यपृष्ठ र सिनेमाहलको पर्दा मलाई उस्तै लाग्छ । जसरी सिनेमाहलको पर्दामा हरेक शुक्रबार नयाँ चलचित्र आउँछ र दर्शकलाई नयाँ–नयाँ किसिमको मनोरञ्जन दिन्छ, त्यसरी नै साप्ताहिकको मध्यपृष्ठमा पनि हरेक साता नयाँ–नयाँ किसिमका तरुनीहरुको मुहार र स्टाइल देखेर पाठकहरूले मनोरञ्जन प्राप्त गरिरहेका हुन्छन् ।’ http://bit.ly/taruni21

Ayushz Rana · Jun 18, 2016 1:07 AM · 11,645 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all