मुजी को चर्तिकला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This is a perfect example of chutiyapanti, and nepali haru murkha hunchhan bhanne mentality. aba [Disallowed String for - use not allowed] sabai aafai le review rakhe pachhi 100% hunu parne 98% matrai bhayechha. ani [Disallowed String for - use not allowed] ko action talks louder than words aafai le prove gardai chha feri Ani [Disallowed String for - use not allowed] hero ko entry hunchha, dhyantanaaaa Arko namuna aayo

BondJamesBond · Jun 16, 2016 8:21 AM · 9,211 views

8 Replies

जेम्स बोन्ड ब्रो को इन्भेस्टिगेसन दरो छ ! मैले नि अस्ति व्हतइजलभ ब्रो को कमेन्ट पढेर नै चाल पाइसकेको थिए ! तर बिचरो जोन ब्रो .... अब भर्खर भर्खर खोल्न भाको नया कन्सल्टेन्सी चलाउन ...जे पनि गर्न पर्छ ... के गर्ने ? मलाइ नि याद छ ...मेरो वेबसाइट प्रमोट गर्न रात भर जाग्राम बसेर भए नभएको नेपाली साइट र च्याटरुममा एडभरटैज गर्न जान्थे ! जे भएनी जोन ब्रोको बिजनेसको सफलताको कामना गर्दछु !

Nas · Jun 16, 2016 11:04 AM

nas दाजु, आफ्नो business को प्रचार त गर्नु नै पर्छ. नबोले त चामल पनि बिक्दैन. मैले भन्न खोजेको चाहिं, if someone is trying to lure people with deceptive ads and banners, how should people trust their credibility. नजाने गाउको बाटो नसोध्नु त हो, मलाई तंग अदौनु पर्ने कुरा त हैन जोन ब्रो को बिजनेस, तर गएगुज्रेको आइ टी कन्सल्टेन्सी क कारण धेरै को सितुएसन बिग्रेको देखेको भएर, कसै को पनि नराम्रो नहोस सोचेको मात्र हो nas दाई. अनि हजुर को वेब्सैत चाहिं कुन हो? हामी नि हेरुम न

BondJamesBond · Jun 16, 2016 11:31 AM

Nas daju ko website is : www.nashasteonpkarkiphotoshoot.orgy

mangale · Jun 16, 2016 12:08 PM

कुरो एक दम सहि हो जेम्सबोंड ब्रो को ! जोन ब्रो ... जेम्स भाइको कुरोमा दम छ है ! तेस्मानि अलिक ध्यान दिनु पर्यो ! मेरो वेबसाइट नेप्रिकंस.कम थियो ! एसको लामै कथा छ नि भाइ ! साझामा म २००५ देखि आको थिए ! तर मेरो पुरानो निकनेमहरु सब साझाले ब्यान गरिदियो ! तर बल्ल बल्ल २००६ मा मेरो नया नाम नाज राखेर फेरी साझा भित्र छिरेको थिए ! त्यो नाम चै टिकाउन सफल भए ! अनि त्यो बेला फेरी मैले साझामा रडाको मचाउथे नि ! बिचरा हाम्रो एडमिन जिउले कति गालि खान पर्थ्यो मेरो कारणले ! कहिले मेरो रमझमको एल्बम (जुन कम समयमा नै सुपर दुपर हिट भाको थियो )ले त् कहिले मेरो पोस्टहरु देखेर साझाबासि हैरान नै हुन्थे ! शायेद साझामा म आएपछि चै निक्कै छाडाबाजी सुरु भाको हो कि जस्तो पनि लाग्छ ! कसो कसो गरेर म ब्यान हुन् बाट जोगीराको थिए ! तर २०११ को अन्तिम तिर सबै साझाबासिहरुले साझालाइ सफा गर्न पर्यो अब ... सब साझाका गार्बेजहरुलाइ हटाइनु पर्ने माग भयो ! अनि मलाई साझामा अहिले सम्म धेरै माया गर्न हुने मेरी प्यारी पौलिना दिद्जु, मेरो परम मित्र योत् भएँनि सोम, म आफु अनि आरु साझाका गार्बेज साथि भाइहरु सबलाई चाकमा लात हानि निकालियो ! हामिलाइ निकालिएको दिन त् धेरै जना खुसि भाका थिए, इस्पेसल्ली मलाइ आउट गरेको कुरोमा ! म सबसे घृणाको पत्र बनेको थियो ! गजबको ड्रामानै भाको थियो जेम्स भाइ ! हा हा ! म मान्छे नि फेरी अलिक संकी, अनि त् लु जा साझाले निकाले के भो त् भनेर मैलेनी आफ्नै साइट खोलेको नि भाइ ! अनि साझाबाट लखेटिएकाहरु सब त्यहा ओइरिये ! अनि मलाई खोज्दै मेरी पौलिना दिद्जु, सोमे, मेरी प्यारी समिक्षया, प्यारी पिसइनहेभेन, प्यारी चिया , फ्याट बिस्ट भाई, द्रिम्लभर भाइ, ग्वाचे भाइहरु पनि उतै आए ! एक बर्ष जति त् सार्है रमाइलो भाको थियो ! अनि तेही बेला सुरु सुरुमा साइट प्रोमोट गर्न रात भर जाग्राम बस्थे नि ! सबै जना स्टुडेन्ट त् थिएउ हो ... पछि सबै जना बिस्तारै छुट्टिन पुगे ... मैले साइट लास्ट यियेर सम्म राखीराखेको थिए ... तर बर्सौनी पैसा बेक्कारमा तिर्न परिराको हुनाले यो बर्ष चै होस्टिंग सर्भिस कट अफ गरेको मैले ! तिन बर्ष जति साझाबाट निस्काशित भए ! अनि एक दिन साझामा मर्सिनोभाले सबलाइ च्याटमा आउनु भनेर पोस्ट गरेकी थिईन ! अनि ल ट्राइ मारुम न भनेर निक नेम र पुरानो पासवर्ड लगाको त् लग इन पो भएछ ! अनि खुसि नि लाग्यो तर धेरै बर्ष साझाको लत छोडीसकेकोले होस् अब इउज गर्दिन साझा भनेको .... तर च्याटमा मर्सिनोभासंग कुरा भएपछी त् मेरो उहाप्रति दिल बसी हाल्यो नि ! अनि उहा मर्सिबाट मेरी प्यारी मर्सि भाकी हुन् ! शायेद मेरी प्यारी मर्सिको त्यो धागो नदेखेको भए साझामा कहिले आइन्न् थियो होला ! साझामा "नाज"लाइ नया जीवन दिने मेरी प्यारी मर्सि नै हुन् ! जेम्स ब्रो कुन सालमा जोइन हुन् भाको नि ? तिम्रोबा ब्रोले मलाइ त् साझामा हाँसोको पात्रो नै बनाउनु भाको थियो ...उहाको कार्टुनहरुमा फिचर गर्नु भएर ! पहिला पहिला त् तिम्रोबा ब्रोले मेरो खेदो खन्नु भाको र यी कार्टून देखेर सार्है रिस उठ्थ्यो ! अहिले चै प्राइसलेस लाग्छ ! धन्यवाद तिम्रोबा हजुर जहा भय नि ! पुराना कुराहरु सारो याद आयो !

Nas · Jun 16, 2016 5:11 PM

हाम्रो प्यारो दाजु नास ले नेपृकन को याद दिलौनु भयो। ग्रदुअते हुन लागेको हुनाले त्यो बेला समय दीन पायिन। पोस्त नगरे पनि साझा चै दिन को एक पल्ट हेर्छु नास दाई को चर्तीकला। लोल। फ्याती भाइ पनि पैसा कमौन बिजि छ। मुजि आजकल धेरै भाते हरु को चौतारी भा छ साझा । पोउलिना दिदी र योतभयेननिसोम दाजु पनि हरौनु भो। यस्तै छ आज्कल।

Gwach · Jun 16, 2016 6:08 PM

अहा... ग्वाचे भाइको सम्झना आको मात्र टुपलुक्क आएछ ! धेरै खुसि लागेको छ ग्वाचे भाइ, तिम्रो, फ्यात्तु भाइको प्रगतिको कुरो सुन्दा .... मेरा सब केटोहरु अहिले ठिक ठाउमा लागेको छ ! स्टुडेन्ट लाइफमा जति पनि स्ट्रगल गरेका थियेउ .. तेसैको बदौलत हो ! तर कलेज लाइफ जतिको रमाइलो त् केहि नहुने है ..... त्यो फ्यात्तुले गाडी भित्रै केटिको थंग फुकालीवरि राखेको कुरा अहिले नि याद छ मलाइ .....! लु कान्छो तिमिनी हेर "मुजी को चर्तिकला" ... तिम्रा दाज्यु हेर्दै छक्क पर्दै बसिराको छ ..यहा ! वार्निंग: एक्स्प्लिसिट कन्टेन्ट ! http://www.liveleak.com/ll_emb...

Nas · Jun 16, 2016 9:13 PM

I just talked to my recruiters and recently they used one of our consultants sajha ID upon their approval as their mails forward to our inbox. I was told since it was a hot requirement, they thought to post it in Sajha using their account. We did not know people have so much time to see what others are doing. If you can not help others, please try not to hurt others. I have not use deceptive marketing techniques and no need to call people names. Let's have a sensible discussion in Sajha.

geekit · Jun 17, 2016 9:10 AM

Ramailosajhabus is our new DevOps female instructor. Strange enough she and I went to school together.

geekit · Jun 17, 2016 9:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all