जस्को यादमा पल पल मरेको थिए पल पल बाच्ने गर्थे । तर बिडम्बना म कती मुर्ख रहेछु त्यती बेला थाहा भयो - मैले मेरो जिबननै उनलाई जिबन भर समर्पण गर्न चाहन्थे, यती सम्मन कि मर्न पनि तयार थिए । मैले सिर्फ गर्थ त मुटु देखी माया त्यो भन्दा अरु केहिथिएन । म जे कुरा सोच्थे मेरो जस्तो सोचाइ अरुको नहुदो रहेछ । उनि माया त गर्थिन तर बिश्वाश थिएन उनलाई, मेरो माया को, उनले खोजे को के हो ? चाहेको के हो मैले लाख कोसिस गर्दा नि बुझ्न सकिन । कसैको खुशीको लागि आफै लाई बलिदान दिने म कुनै भ्रमित मुर्ख मान्छे थिइन । कसैले मेरो धड्कन को आवाज नसुने पनि आफु लाई सान्तोना दिइरहे । म कुनै कमजोर पुरुष पात्र थिइन तर पनि उनको लागि मेरो सबै सिद्धान्त हरु असफल थिए किन कि म उनलाईआगाध माया गर्थे । त्यही आगाध माया लाई बिस्तार-बिस्तार कुल्चने<span style="font-family: Helvetica; color: rgb(29, 33, 41); backgrou
cornelluniversity · Jun 12, 2016 5:20 PM · 272 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion