सेनाकी लेफि्टनेन्ट बनिन् मिस युएसए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी सेनाकी लेफि्टनेन्ट २६ वर्षिया डेशाउना बार्बरले मिस युएसएको उपाधी जितेकी छन्। मिस युएसए बन्ने  अमेरिकी सेनाकी उनी  अधिकृत हुन्। निर्णायक मण्डलले उनलाई सेनामा महिलाको सहभागिता बारे प्रश्न सोधेका थिए। उनले  जवाफमा उनले  आफू पनि पूरुषजत्तिकै बलवान र कामप्रति प्रतिवद्ध भएको बताएकी थिइन्।  बार्बरले अब मिस युनिभर्समा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन्।    डिस्ट्रिक्ट अफ कोलम्बियामा कार्यरत बार्बरले अब केही दिन बिदा लिने बताएकी छन्।  उनले पूर्व सैनिकका पक्षमा काम गर्ने चाहना रहेको बताएकी छन्।  र्समा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन्।    डिस्ट्रिक्ट अफ कोलम्बियामा कार्यरत बार्बरले अब केही दिन बिदा लिने बताएकी छन्।  उनले पूर्व सैनिकका पक्षमा काम गर्ने चाहना रहेको बताएकी छन्।

cornelluniversity · Jun 12, 2016 5:15 PM · 8,361 views

1 Reply

ओइ रन्डी काम पाइनस ?

lopchandai · Jun 12, 2016 8:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all