how is she Nas? https://www.youtube.com/watch?...
VibesCreation · Jun 11, 2016 5:27 PM · 23,481 views
हा हा भाइब्सक्रिएसन ब्रो ! ब्रो को यो धागो धेखर आइ एम फ्ल्याटर्ड तर ब्रोले उहा हाम्रो मोड़ल कस्ती हुनुहुन्छ भन्न सोध्नको लागि मात्र यो धागो खोल्न भाको हो भनेर चै पत्यार लागेन है ! खैर...जे भए नि ... उहा मोडल मलाई सारै राम्री र मायालु लाग्यो ! उहा एक दम कोमल हृदय भएकी सिम्पल गर्ल जस्तै लाग्यो ! आमालाइ बुहारी सौगात दिन मिल्ने टाइपको मटेरिएल ! बाइ द् वे ! ब्रोहरुको भिडियो प्रडक्सन हाउस नि छ हो कि अडियो मात्र हो ?
Nas · Jun 13, 2016 10:38 AM
हाम्रो ब्रो Nas एकदम चर्चित हुनुहुन्छ साझा मा :) मलाई त नास ब्रो सुपर स्टार जस्तै लाग्छ | नास ब्रो ले जे टच गरे पनि गोल्डमा चेन्ज हुन्छ त्यो किङ्ग मिदस जस्तो क्या ब्रो | अनि हजुरले कमेन्ट गर्नु भनेको मेरो लागि प्रुफ ओफ कन्सेप्ट हो ब्रो | राम्रो भएको रैछ उसोभए भिडियो हैन त ब्रो? हजुर लाइ गीत कस्तो लाग्यो ब्रो? भिडियो प्रडक्सन हाउस छैन ब्रो | अडियो मात्र हो अहिलेलाई :) कृपया अरु हाम्रो अरु प्रिय साझाबासिहरुलाई कस्तो लाग्यो सब्द संगीत स्वोर ?
vibescreation · Jun 13, 2016 8:54 PM
सुरुमा भिडियो नहेरी लेख्न लागेको प्रतिकृया: मैले चै सुनिन है। नाश दाजुले ठीक छ भनेपछी मटेरियल ठिक्छ भन्ने निर्णयमा पुगिसके म भिडियो हेरेपछी भिडियो ठिकै लाग्यो, म्युजिक चै शही लाग्यो। अब अलिक डेज गाडीमा सुन्ने निर्णय गरे सेकेन्ड टाइम भिडियो हेरेपछी भिडियो पनि मन पर्यो है मलाई Last edited: 13-Jun-16 09:58 PM
Sajha keto · Jun 13, 2016 9:54 PM
"नास ब्रो सुपर स्टार....... जे टच गरे पनि गोल्डमा चेन्ज हुन्छ ... किङ्ग मिदस जस्तो... " होइन हौ भाइब्सक्रिएसन ब्रो ! नधाटिकन भन्नुस त् ! हजुरले अहिलेसम्म कतिजना केटिलाइ पट्याउन भै सक्यो हाँ ? बाफ रे बाफ ! स्टिल को झुस नै नचाइने रहेछ तपाईलाइ ... मस्का मार्न !! म जाँठोलाइ धरी मख्ह पार्नु भो ! यो गित चै पहिलो पटक एक खेप मात्र सुन्दा चै मैले तेती वास्ता गरिन हो, साझा केटो ब्रो ! पछि सुन्दै सुन्दै जाँदा त् दामी लागेर आउँन थाल्यो ! त्र्यग्जिकसंग सुन्दा मन नै छुने ... अनि आफ्नीले धोखा दिएको कुराहरु सम्झंदा त् साँची नै आफ्नो जीवन कथाको "सुपर स्टार" झैँ फिल हुने क्या ! मैले नि डाउनलोड गरे .. गाडीमा सुन्न ! गायक महोदय त् प्रोफेसनल हुनुहुन्छ ... उहाको के तारिफ गर्ने ... तर मिउजिक अरेन्ज चै दामी गर्न भाको छ ! तपाईहरु अमेरिकामा बेस्ड हुनुहुन्छ हो भाइब्स ब्रो ?
Nas · Jun 14, 2016 10:53 AM
मलाई त म्युजिक चै अती मन पर्न थाल्यो। कता कता कुनै सुनेको मन्पर्ने गीत सग मिल्दोजुल्दो लाग्छ म्युजिक चै
Sajha keto · Jun 14, 2016 4:24 PM
आहा !! sajha ketoको कमेन्ट गर्ने style मलाई एकदम मन पर्यो | बीफोर एंड अफ्टर अनालसिस | अनि बिस्तारै ब्रोलाई म्युजिक मन पर्न थालेको कुराले मलाई हर्सित बनाएको छ | जति सुन्यो तेत्ति सुन्दा सुन्दा कतै पहिलानै सुनेको जस्तो हुन्छन राम्रो संगीतहरु | अझै सुन्नुहोला र रात दिन सबलाई "ह्य मुजी " भन्नेसम्म दिक्क लाग्ने गरेर गाउनु होला है साझा केटो ब्रो ? अनि Nas ब्रोलाई मैले गफ हान्या हैन नि ब्रो | ब्रो तारिफ को योग्य हुनुहुन्छा | अनि का केटिलाइ पट्याउनु ब्रो | हजुरले भने पछि पो झल्यास्स भए | ह !! भनेर| बिर्सेछु सब तरुनीहरु exist गर्छन भन्ने कुरा म्युजिक industryमा लागेर | हरे मा कस्तो पशु भएछु एकचोटी को जिन्दगानीमा हामीहरु नेपाल बेस्ड छोउ ब्रो | तर हाम्रा अंडर कवर कार्यकर्ता हरु चै अमेरिकामा पनि छन् | ल ब्रोहरु यो गीतलाई साथीहरुलाई पनि share गर्नुहोला है ! राम्रो गीत सुन्न पाउनु सम्पूर्ण सझाबासिको अधिकार हो जस्तो लाग्छ मलाई | हजुरहरु के भन्नुहुन्छ?!! Last edited: 14-Jun-16 06:50 PM
vibescreation · Jun 14, 2016 6:40 PM
हो नि ब्रो ! एक फेरको जिन्दगिमा कुनै स्त्रीको माया नपाउनु भनेको त् ठुलो कुरो मिस गर्नु हो ! साँचीनै स्त्रीहरुको संगतले नै हामिलाइ मानिस बानाउछ, नत्र त् हामी र पशुमा के फरक जस्तो मलाइ नि लाग्छ ! तेसैले मिउजिकसंग संगै ब्रोले अब स्त्री साथि पनि बनाउन पर्छ जस्तो हाम्लाई लागेको छ ! बाइ द वे ब्रो, रिकर्दिंग इन्जिनिएर हो ? अनि साँचै, जिभेश सेढाईब्रोको लिरिक्स पनि राम्रो लाग्यो ! त्यो अंग्रेजीमा उहाले नै अनुबाद गर्नु भाको हो ? अनि हाम्री मोडल शान्ति गुरुङजीको अरु मिउजिक भिडियोको लिंक छ भने भन्नुस न है ! ब्रोको पेजमा त् पुरा भाइरल भिडियोहरु नि रहेछन त् !! https://www.youtube.com/watch?...
Nas · Jun 15, 2016 10:42 AM
नास बरो को सल्लाह मैले भए। अब चै धेरै भन्दा धेरै स्त्री मित्र यो वीकेंद मा बनोउछु . बाटो पारी एउटा क्लब छ तेइ जान्छु । ब्रो म रिकर्दिंग इन्जिनिएर चाहि हैन म्यूज़िक प्रडूसर चै हो है। धेरै वर्ष पहिले हज़ूरले rap संग गाऊँनु भाथ्यो हैन ?विडीओ हेर्या जस्तो लाग्छ ?!?! हज़ूरलाई इंट्रेस्ट छ भने मलाई मौक़ा दिनुहोला है ब्रो । :) जिभेश सेढाईब्रोको लिरिक्स हो ब्रो त्यो गीतमाँ। अनि अंग्रेजीमा उहाले नै अनुबाद गर्नु भाको हो नॉन नेपाली स्पीकरहरूको लागी । ani यो गीत जिभेश सेढाईब्रोको म्यूज़िक ऐल्बम " ज़िंदगिको बाटोमा" मा छ। हामीहरूको यो नया प्रॉजेक्ट हो यो ऐल्बम। अरु गीत सुन्न , यो websiteमा हेर्नु होला । Www.jiveshshedh.com ब्रो म स्त्री मित्र बनाऊन क्लब जाऊँ की लाइब्रेरी? सल्लाह चाहियो नास ब्रो ।
VibesCreation · Jun 16, 2016 6:36 PM
हा हा ब्रो ! ब्रोलाइ घरेलु टाइपकि मनपर्छ भने लाइब्ररि जाने, अलिक नक्खरमौलि टाइपकि मनपर्छ भने चै क्लब जाने है ब्रो ! ए, ब्रोलाइ मैले र्याप गाउँछु भनेर नि थाहा हुनु हुँदो रहेछ !!! म त् अचम्म परे ! हो ब्रो पहिला निउ योर्कमा हुँदा, मैले केहि गितहरु गाको थिए ! अहिले फुर्सद नै पाउंदैन ब्रो ! ब्रो, साँची भन्ने हो भने, म तपाइँलाइ साँचीकै मान्छु ! आफुले मन पाराको फिल्डमा जानु साँची नै सहास चाइञ्छ ! मलाई नि कला क्षत्रमा अत्यन्त रुचि छ, तर के गर्ने, मैले यो क्षत्रमा गएर रिस्क लिने आँट नै गर्न सकिन ! तेही भएर यहा मन नलागी वरी भए नि घण्टा हान्दै बस्न परेको छ ! भविश्यमा शायेद समयले साथि दियो भने पक्कै ब्रोसंग काम गर्ने छु ! ब्रोले नेपालको "क्रोनिक बिटस्" का मिउजिक प्रडिउसर भाइको मिउजिक सुन्न भाको छ ? उसको बिटहरु सार्है मन पर्छ मलाई ! उसको फ़िउजन मिउजिक दामी छ ! "वाकिंग फिरिरी" उसकै प्रद्क्सन हो ! ब्रोले यो मेरो "रक्त्यामय पहाड" सुन्नु भाको छ ?
Nas · Jun 17, 2016 10:41 AM
नास ब्रो को रक्त्यम्म पहाड राम्रो र मार्मिक छ \ मैले त ब्रो को पहिला देखिको सबै जसो video हेरेको छु \ अनि ब्रो चै राम्री राम्री फुल को खुबै video खिच्ने गर्छौ है - त्यो पनि लुकी लुकी \ त्यो psychothriller र dungeon को scene भन्दा त येस्तै राम्रो राम्रो युवतीको video राम्रो हुन्छ - धेरै जस्तो मान्छेलाई positive vibe दिन्छ \ यो तलको video मा ३:४४ मा left मा भएकी बहिनीलाई खुब follow गरेको छौ लुकी लुकी लास्ट सम्म \ एकदम cute लाग्यो \ आफ्नो त बिहे भैसक्यो , यिनको पनि भैसक्यो होला अब त - बहिनि भए पनि बनाउन पाए रमाइलो नै हुन्थ्यो (आफ्नो दिदि बहिनि नभएको ले भनेको नि , फेरि अर्को अर्थ नलागोस :-) ) \ note : यी नानी साझाका सोल्टी हरु कसैको बुढी वा अरु कुनै कारणले यहाँ यो video हेर्न मन नलागे भन्नुस है , म लिंक delete गर्दिन्छु ; https://www.youtube.com/watch?...
nepalilaure · Jun 17, 2016 12:17 PM
Nas ब्रो , मलाई त अलि थोरै घरेलु अनि अलि धेरै बनेलु मन पर्छ | कुरा बुझ्नु भो होला नि? तपाइको rap. गीत मन पर्थ्यो | यो ब्रोको रक्त्यम्म पहाड राम्रो गीत छ | मैले सुनेको छु पहिला पनि | हाकिम साब ले मलाई साझा बाट किक ओउत गर्देर फंकेर रिसाएर साझा छोडे | ब्रोको गीत सुनेर लाउरे भन्ने rapper.को याद आयो | ब्रो त लास्ट नै तलेंतेद हुनुहुदो रहेछ | क्रोनिक बिटस् मैले पहिले सुनेको हो | Nas. ब्रो जस्तै तलेंतेद रैछन हाम्रो त्यो ब्रो पनि | ब्रो मैले नि घण्टा हान्ने काम धेरै गरे अनि एकदिन "The. Alchemist" भन्ने पुस्तक पढेको भोलिपल्ट देखि नै काममा " तेरो काम तही गर जाठा मुजी "भनेर आफ़्न्नो ड्रिम पुरा गर्न हिडे | ल त ब्रो , आज मेरो क्लब जाने दिन | आइ होप आइ एम गोंना गेट लक्की टूनाइट | विल कीप यु पोस्तेद है ब्रो | गीत नहेर्नु भएको सझाबासिको लागि फेरि पनि https://www.youtube.com/watch?...
VibesCreation · Jun 17, 2016 5:27 PM
चेक दिस आउट Nas. आइ लाइक लाउरेको rap. यु गाइज हेंव सिमिलर अप्प्रॉच टूवर्ड्स राप म्युजिक | :) https://www.youtube.com/watch?...
VibesCreation · Jun 18, 2016 10:53 AM
ब्रोले पोस्ट गर्न भाको लाउरे ब्रो को गित सार्है राम्रो लाग्यो .... मलाई हत पत केहि कुरा सजिलै मनपर्दैन .. एक दम क्रिटिकल छु ... राम्रो लागे राम्रो ...नराम्रो लागे नराम्रो भन्दि हाल्छु .. ओह हो ब्रो ! साँची नै ब्रोले भन्न भाको बुक "द एलकेमिस्ट" एक दम इन्स्पाइरिङ्ग जस्तो छ ! ब्रो साँचीनै कस्तो आँटिलो मान्छे हुनुहुँदो रहेछ ! कलाकारिता क्षत्रमा लागेका धेरैहरुको लाइफ एक दम स्त्रग्लिंग हुन्छ ... मैले आँटनै गर्न सकिन ... फेरी तेती बेला आफ्नो बाबा-आमा प्रतिको दाइत्व... कलाकारिताको क्षत्रमा लागेर भविस्य चलाउन सकिन्न भन्ने सोचले ... डलर खेति गर्ने मार्ग नै अपनाउनु पर्यो ! खैर ..."द अल्केमिस्ट" को बारे ब्रोको बाट थाहा पाउँदा, ज्यादै खुसि लाग्यो ! म यो किताब पढी छाड्छु !!
Nas · Jun 18, 2016 12:10 PM
मैले 'द अल्केमिस्ट' ६/७ वर्ष अगाडी एकजना नजिक को आफन्तलाइ उसकै चाहना अनुसार किनेर एकपल्ट पनि नखोली उपहार दिएको थिए \ आज नास ब्रो ले राखेको 'foreword ' सरसर्ती पढ्दा मलाई पनि एकपल्ट पढ्न मन लाग्यो, म पनि चाडै पढ्ने विचार गरे \ धेरै लामो पनि रहेनछ, जम्मा १७० पेज जति \
nepalilaure · Jun 18, 2016 12:31 PM
"video मा ३:४४ मा left मा भएकी बहिनीलाई खुब follow गरेको छौ लुकी लुकी लास्ट सम्म \ एकदम cute लाग्यो" हा हा ! लाउरे ब्रोले नि उहालाई नोटिस गर्न भाको रहेछ ! खासमा लुकी लुकी गरेको होइन ! मैले उहालाई पहिलो खेप देख्दै म त् पट्टि हाले उहासंग ! मलाई त् सारो राम्री न राम्री लागेको थियो उहा ! तलको भिडियोको १:४४ मा मेरो उहासंग आँखा जुधेको थियो ! तेस्पछि त् मेरो दिल त् उडी गइ हाल्यो ! पछि म उहासंग डान्स फ्लोरमा संगै नाचेको पनि थिए ! उहासंग बात नि मारे ! छुटिने बेलामा मैले हजुर त् मलाइ आजको इभेन्टमा सबसे राम्री लाग्नु भाको हो भन्दा उहा मुस्कुराउन नि भाको थियो ! शायेद अहिले त् उहाले सबै भुल्न भै सक्यो होला ! यो भिडियो अहिले नि हेर्दा मन उडी जान्छ !
Nas · Jun 19, 2016 1:01 PM
nas bro ko video katha पार्ट २..........के हो नज ब्रो यो मैले त कुरा भुजिना नि
Punter · Jun 19, 2016 1:17 PM
पुन्तर ब्रो : त्यो रात उहा जस्तो स्वर्गकि परीलाइ भेट्न पाउनु नाज ब्रोको कथा ! तर तेही रात पछि उहाजस्तो स्वर्गकि परीलाइ हमेशाको लागि गुमाउनु नाज ब्रो को ब्यथा ! समष्टिमा भन्नु पर्दा .....
Nas · Jun 20, 2016 10:46 AM
video त १:४४ मा सकिन्छ, आखा जुधेको हेर्ने पयेयाना \ ५५ second देखि लगातार २५ second ब्रो ले camera ले खिचिराख्दा कस्तो लजाउनु भाको रैछ - त्यो पनि कस्तो मायालु पाराले \ अनि ब्रोले "आज सबै भन्दा राम्रो लाग्यो" भन्दा के भन्नु भयो ? कस्तो expression थियो , मुस्कुराउनु बाहेक अरु केहि भन्नु भयो कि , येसो share गर्नुस न नास ब्रो :) पुन्टर ब्रो ले के बुज्थ्यो एस्तो - ब्रो को दिमाग मा गोल्डेन shower बाहेक अरु केहि छैन होला ;)
nepalilaure · Jun 20, 2016 11:11 AM
"आखा जुधेको हेर्ने पयेयाना" लाउरे ब्रो ! मैले गलत टाइम कोड दिएछु ! उहा र मेरो आँखा जुधाई एक दम मिलिसेकेंडको इन्टरभलमा जुधिन्छ ...वेल मेरो त् आँखा उहा तिर नै जहिले नै टाँसीराको हुन्थ्यो ... तर उहाले चै पुलुक्क मात्र हेर्न हुन्थ्यो ... इट ह्यापेंस सो फास्ट ... इट्स बियेरली नोटिस्येबल ! मैले अबो सिध्है क्यामेरा उहा प्रति मात्र पोइन्ट गर्न पनि अप्ठ्यारो हगि ...फेरी स्टक गरेको जस्तो फिल नहोस भनेर ...म एता उता आर्को शट लिन्थे ... ल तपाईले नोटिस गरि हेर्नुस ल .... पक्कै तिन चार खेप रिवाइन्द गर्दै हेर्न पर्छ जस्तो छ है ! तपैले पोस्ट गर्नभाको भिडियो मा 5:58 - 5:59 मा उहाले पुलुक्क हेर्न भाकी छिन. मैले पोस्ट गरेको दोस्रो भिडियोमा ०:५४ - 0:५५ अनि यो तलको भिडियोमा ...१:३६ - १:३७ म मौन रहे पनि, उहासंगको त्यो क्षणिक आँखा जुधाईहरुमा, उहा प्रतिको मेरो मनका भावनाहरु मेरो नजरले उहालाई दिलाई दिएको जस्तो मलाई लाग्यो ... तेही भएर उहाको एक्सप्रेसन नि कस्तो शर्मिली अनि मयुलु भाको थियो जस्तो मलाइ लागेको छ ! तल को भिडियोको लास्ट मेसेज पढ्नुस है !!
Nas · Jun 20, 2016 10:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion