अनुपजी ले बेला बेलामा पकवान बारे पोस्ट गर्नु हुन्थ्यो : ब्यस्त हुनु भयो वा पोस्ट गर्ने बिषय बस्तुहरु बाँकी नरहेका हुन , आज भोली नयाँ धागो देखिएको छैन |? चटामरी बनाउन राहुलभाइले रेसिपी दिनु भएको थियो भने अनुपजिले चामल र रेगुलर पिठो मिसाउनु भएको युट्युब हेरे पछी बनाउन सजिलो भएको छ | नेपालमा हुँदा ह्याकुलाको मासु पाउन बगरेलाई चाकडी गर्नु पर्छ भन्थे |यस्मा बोसो भएको कारणले हो कि के ले हो स्वादिलो पनि हुन्छ | अझै मन मस्तिस्क बाट एस्को स्वाद हटेको रहेनछ | एक दिन टुक्रा बनाइ राखेको ह्याकुला किनियो | मरमसाला हालेर एक रात राखी सेकुवा पनि बनाइयो | तर भनेको जस्तो स्वाद आएन | Last edited: 25-Aug-16 10:03 AM
magorkhe1 · Jun 10, 2016 8:30 AM · 13,982 views
देख्ने बित्तिकै मुखमा पानी आयो । हेर्दा त यम्म्मी होला जस्तो छ त मगोर्खे
Sajha keto · Jun 10, 2016 9:22 AM
hyakula bhanya chai kun part ho?
shiva_linga · Jun 11, 2016 5:14 AM
Herdaa ta mitho hola jasto chha kasari swaad namileko?
Shahi Baba · Jun 11, 2016 9:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion