Hello folks, I am looking for a travel companion for my parents traveling from Phoenix / LA to Kathmandu. They have their ticket with Qatar airlines. If you are someone traveling in the end of June or in the beginning of July then please let me know. My parents are completely independent except for the fact they couldn't speak or write in English. Pls contact me if you are willing to help. My number 2016162904.
Durga Sharma · Jun 5, 2016 11:38 AM · 8,626 views
ओहो दुर्गाजी के सारो राम्री हो तपाई त म त मर्छु कि के हो? हाम्रो नाज सरकार हुदै हुदै के जो चिन्ता लि राख्नु भाको हो दुर्गाजी
punter · Jun 5, 2016 12:12 PM
My parents are travelling to KTM during the same time but their airport of departure is from Boston. I wish I could help them.
adhikari_bandhu · Jun 5, 2016 8:49 PM
म काठमान्डू कहा जान आटेको छु र पुन्तर ब्रो !! दुर्गाजी माफी पाउ, हजुरलाइ मदत गर्न सकिन ल .. तै पनि हजुरलाइ कल गर्न चै मिल्छ मैले ? म गरम एक खेप... हजुरले माइन्ड नगर्नुहुने हो भने !
Nas · Jun 6, 2016 11:00 AM
नाशे दाजु पनि हरामी नै भएर निस्किस्यो। फोन न त देख्नै नहुने है दाजु? जती समाजसेवी भये पनि दिमाग चाइ नाश नै भएर गएको रहेछ
Sajha keto · Jun 6, 2016 12:34 PM
यसमा हरामी पनको कुरो छैन नि साझा केटो ब्रो ! कस्सम होला... मैले प्यारी दुर्गाजीको पेरेंट्सलाइ, राम्ररी नेपाल जानुस भनेर शुवकामना मात्र व्यक्त गर्न खोजेको हूँ ..... कहाँ उहाको हातै माग्न खोजेको हूँ र ...
Nas · Jun 6, 2016 6:04 PM
कहाँ उहाको हातै माग्न खोजेको हूँ र ... हाम्रो नाज ब्रो लै तरुनी देख्यो कि ढुकुर ठुलो हुने रोग लागेको छ कि के हो एस्तो हो भने ढुकुर मा एउटा सुइए लगाउनु पर्छ है ब्रो अनि ढुकुर ठुलो हुदैन त्यो सुइए चै चाकमा नै लाउनु पर्छ आन्त लाएर हुदैन है ब्रो
punter · Jun 7, 2016 9:15 AM
ह्यात पुन्तर ब्रो ! कहा यहाँ हाम्रो दुर्गाजीको धागोमा चाक र ढुक्कुरको कुरा गरि राख्न भाको भने ! शार्माजीको अगाडी त् कमसेकम अलिक सभ्य हौ न हामि ! दुर्गाजी हाम्रो हावा कुरा माइन्ड नगरिदिनुस न ल !
Nas · Jun 7, 2016 10:27 AM
तेस्तो होइन नाज ब्रो न त हाम्रो दुर्गा जी ले चिलाएर यो धागो खोल्नु भाको हो कि जे होस् दुर्गजी को कोहि बहिनि छ भने मलाई भन्नु ल म बिहे गर्न तयार भएर बसी राको छु है दुर्गजी
Punter · Jun 7, 2016 10:50 AM
नाज ब्रो तपाई दुर्गाजी को बहिनि लै आखा न लाउनु है !!! उनि मेरी हुन् पहिला नै भंदेको छु नि फेरि राम्रो हुने छैन!!!
Punter · Jun 8, 2016 11:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion