http://brtnepal.com/literature... —(पात्र- १) दुई वर्षअघि डिभी चिठ्ठामार्फत अमेरिकाको न्यु योर्क बस्न आईपुगेका प्रवेश मिश्र आफ्नो क्रेडिट स्कोर राम्रो नभएकोले अरू साथीस“ग अपार्टमेन्ट सेयर गरेर बस्दै आएका छन् । तर आजकाल उनलाई नेपालीसंग अर्पाटमेन्ट सेयर गरेर बस्न असजिलो लाग्न थालेको छ । भन्छन्, ‘एक त नेपालीसंग अर्पाटमेन्ट सेयर गरेर बस्दा उनीहरूले आफूले तिरेकोभन्दा बढी भाडा लिन्छन अझ त्यसमाथि बिचबिचमा गर्ने किचकिचले वाक्क लाग्न थालेको छ ।’ उनी थप विलौना थियो, ‘एक वर्षमा घरवेटीले दुइपटक भाडा वृद्धि गरिसक्यो, कहिले पोष्टवक्सको साचो समेत दिएको हैन, आफ्नो नाममा आएको पोष्टबक्स समेत कहिले पाउने हो ठेगान हुन्न, अझ त्यसमाथि कहिले भान्सामा के भएन, कहिले के भएन भनेको छ ।’ घरवेटीले पोष्टवक्सको साचो सेयर नगर्नुको कारण रहेछ– दुई बेडको अर्पाटमेन्ट मासिक १३ सय ५० डलरमा भाडामा लिएको रहेछ भने प्रवेशसंग एक वेडको महिनाको ९ सय लिएर अर्को बेडमा अर्को रुममेट राखेर आफूचाहिं फ्रिमा बसिरहेको रहेछ । - See more at: http://brtnepal.com/literature...
Ghimire Manoj · Jun 1, 2016 10:52 PM · 33,346 views
"अमेरिकामा क्रेडिट कार्डको चारवटा वर्गमा स्कोरको विभाजन गरिएको हुन्छ । जस्तै: – ३०० देखि ६२० सम्म स्कोरलाई औसत भन्दा कम, – ६२१ देखि ७०० सम्म औसत, – ७०० देखि ७६० सम्मको स्कोरलाई राम्रो – ७६० देखि ८५० सम्मको स्कोरलाई उत्कृष्ट" मैले दरो मेन्टेन गरेको छु नि क्रेडिट स्कोर !
Nas · Jun 1, 2016 11:04 PM
नासेले कसरी तेत्रो क्रेडिट score बनायो ह ?? NEWYORK को गाउँ मा बसेर धोति भैहरुसंगा कोठा सहरे गरेर ,धोति consutancy को contract जोब गरेर कसरी तेत्रो स्कोरे बनको ह नासे ??
gone12 · Jun 2, 2016 6:40 AM
नास ब्रो को ३५ / ३८ वोटा अकाउँट . बाफरे कति धेरै क्रेडिट कार्ड लेको ? एनीवे congratulations for maintaining credit score.
Yagyavalkya · Jun 2, 2016 8:02 AM
Nas bro that is your FAKO score. Real score is graded on fico standard.. Check them out on myfico.com
cp21 · Jun 2, 2016 9:25 AM
हा हा गोंन१२ ब्रो !! ब्रोले भनेको कुरोहरुसंग केहि रिलेसन हुँदैन क्या क्रेडिट स्कोरको ! क्रेडिट स्कोर मेन्टेन गर्ने सबै भन्दा सजिलो उपाय भनेकै समयमा पैसा तिर्ने हो ! अनि राम्रो हिस्ट्री हुँदै गएपछि, अरु क्रेडिट कार्ड अप्प्लाई गर्दै, तेही कुरो दोर्याउने नि ! मैले नि रातारात कहाँ येत्रो क्रेडिट स्कोर ल्याको हु त् ! बर्सौ लगाएर बनेको स्कोर हो नि ! सी.पी २१ ब्रो मैले फ़ाइकोमा अस्ति पैसा तिरी हेरेको मेरो स्कोर ! फ़ाइको स्कोर नि एक्सिलेन्ट छ ! यज्ञ ब्रो ! राम्रो क्रेडिट भएकोले खुब अफर आउंथ्यो ! अनि मैले लिएको थिए धेरै कार्डहरु ! अब फुर्सदमा धेरै कार्डहरुको एकाउन्ट बन्द गर्नु पर्ने छ !
Nas · Jun 2, 2016 10:20 AM
Nas bro, care to share some tips on increasing... Mine seems to be stagnant, unsure why that is.
cp21 · Jun 2, 2016 11:37 AM
Last time I checked, it was 820. Should I make a video on how to do that? let me know in you new youtube channel. https://www.youtube.com/channe...
andyshrestha · Feb 13, 2019 9:01 PM
nobody knows how credit works . say if you have excellent credit sore par 800 but if you have more than 2 credit pull in less than a year you are declined with most credit cards applications . there are so many factors . score is just a number, having more than 800 score is good but it doesn't indicate anything in that point of time .
Logankobaje · Dec 8, 2020 4:12 PM
"Nas bro that is your FAKO score. Real score is graded on fico standard.." पाँच बर्ष अगाडि भन्दा उन्नती गरेको रहेछु ! 🙈 Last edited: 08-Dec-20 05:56 PM
Nas · Dec 8, 2020 5:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion