प्रतियोगिता आयोजना गर्ने रे ! सुन्दा पनि हाँस उठ्दो । नेपाल सरकार अब केही नपाएर सुन्दरी प्रतियोगिता आयोजना गर्ने हुन थाल्यो ? मेरो भ्रम पनि हुन सक्छ तर मेरो लाटो बुद्धीले यती मात्र प्रश्न गर्छु कि सरकारी निकायको काम बिदेश मा सुन्दरी प्रतियोगिता आयोजना गरेर बस्नु हो ? यो media हरु के हेरेर बस्छन् ?पछील्लो समय न्युयोर्कमा महाबाणिज्य दुताबासको छुट्टै कार्यालय र कर्मचारी को ब्यबस्था भए पछी दुताबासको यस्ता बकमफुस्से हर्कत देखिदै आएको छ । कुन दिन देखी न्युयोर्कमा महाबाणिज्य दुताबासले नेपालीका न्वारन र पास्नी पनि गरिदिन्छ रे भनेको सुनियो भने अचम्म नमाने हुन्छ ।
shivanatarajan · Jun 1, 2016 6:25 PM · 114 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion