तर अचेल म कुनै अन्याय सहन्न । सहनै सक्दिन ।अहिले मैले चाहेको भए सिधै मृत्यु को उपहार दिन सक्थेतर म त्यती कठोर छैन । म अहिम्सा बादी मान्छे हो । युद्ध पटक्कै मन पर्दैन । कोही नारी पात्र मेरो शरणमा १५ बर्श पुरानो मेरो माया सम्झेर मेरै आगनमा जिबन को भिक माग्दै बिन्ती गर्दैछ, के म टुलु टुलु हेरेर बसु ?, देश मा युद्ध बिराम गर्दा मेरो बा ले करेसा माफ्याकेको ति खिया लागेको बन्चरो उद्ध्याउदै छु। आज सुक्क- सुक्क गर्दै रोही रहे कि ति नारी पात्र घोप्टो परेर रुदै थिइन । केहि बोल्न नसक्ने अवस्था ति बलत्कृत आसु हरु कुनै दिन मेरो माया लाई त्यही आसु ले<span style="background-image: initial; background-repea
fashioninstitute · Jun 1, 2016 2:54 PM · 7,452 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion