धेरै सोचे , सम्झे ! अन्तयमा अमेरिकी सेनामा भर्ती हुने निधो गरेको छु । त्यसै अन्तर्गत नेपाली भाषाको परिक्षा केही दिनमा छ । यस्का लागी सम्भावित के कस्ता सोधपुछ हुन्छन् , सामिल भईसकेका हरू ले अलिक उदाहरण सहित प्रस्ट पारिदिए केही सहयोग हुन्थ्यो । केही शब्द जस्तै slc, +2 , associate degree, bachelor's degree र master's degree का सटिक नेपाली शब्द पाए प्रसन्सनिय हुने थियो । धन्यवाद !!!
atomic · May 30, 2016 9:45 AM · 1,392 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion