नेपालमा हुँदा पिताजी सधैं बस्नेतजी का गएर चिना देखाउनु हुन्थ्यो अनी अढाइया लागेको छ रे भनी पाठ पूजा लगाइने गरिन्थ्यो | मलाई पनि यो अढाइया ले छोएको छ | , B.COM सिध्याउन ५ बर्ष (अढाइ X 2) सन्चय कोश अढाइ बर्षको हारा हारिमा छोडियो , बैन्क अढाइ X 2 मा छोडियो | यहाँ आए पछी पढाई सिध्याउन अढाइ X ३ लाग्यो , बैन्क् मा काम गरिएको अढाइ मै समाप्त , अहिले गर्दै गरेको काम पनि अढाइ बर्ष मात्र भयो : जाने कुरा सुनी सकियो कस्ले कस्ले पत्र पाउने हुन कुराइ मा छौ |
magorkhe1 · May 11, 2016 11:29 AM · 74 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion