TIA को बिजोग !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

TIA मा झ्याप्प झ्याप्प बत्ति जाँदो रैछ अनि पुरै सिस्टम रिबूट हुदो रैछ छिन् छिन् मा. तेस्तो हरि बिजोग रैछ TIA मा. कसैलाई कसैको बाल मतलब छैन नेपाल मा. थुइक्क जिन्दगि.

ujl · May 4, 2016 10:48 AM · 34,173 views

20 Replies

TIA लाई नेपालको नम्बर एक गोठ तेतीकै भंचन मान्छेहरु | बाहिर runway तिर गाइ गोरु चरी रा हुन्छन भित्र अर्कै TIA का जन्तुहरुको बोलबाला | ती TIA का जन्तु हरुलाइ transit भित्र गल्लीका कुकुरहरु आएर जोल्थियोस कि न जोल्ठोयोस मत्लबै हुन्न रे | झन् बस्ने सिटहरु, मुत्रालय, चर्पी त सब भाग्नावासेश भाका छन् रे | तेस माथि TIA क़ा जन्तुहरु यात्रुक़ा महँगा समान उदाउछन , तेतिले नपुगेर लाजै पचाएर चिया खर्च माग्छन बा | यो होरोर फिल्ममा जस्तो झप्याक-झप्याक बत्ति जाने कुरो चाही फर्स्ट टाइम सुन्या | अनि एस्तो क्रियाकलाप देखे पछि तपाई हामि जस्ताको मुख बाट निस्कने भनेको तेही हो 'थुइक्क जिन्दगि' |

bittertruth · May 4, 2016 11:26 AM

झ्याप झ्याप बत्ति गएको हो र जाने बनाईएको हो , हरेक झ्यापमा करोडौ ह्याप हुञ्छ !

magorkhe1 · May 4, 2016 11:27 AM

हा हा हा गोर्खे | तेही हो बत्ति झ्याप , mobile झ्याप, laptop झ्याप , अरु के के झ्याप , झ्याप |

bittertruth · May 4, 2016 11:29 AM

Nepal government is awaiting foreigner to step up and provide a solid plan as well cash , direct help is not acceptable. Tha plan will solar power plant enough to produce electricity for TIA. I heard on NPR news that Nepal GVT did not accept direct help on rebuilding houses. Cash - donations only. We do not accept direct help. Did someone posted on corruption list , we are in rank 2.

magorkhe1 · May 5, 2016 6:03 AM

यो मुजी कथ्मंदुमा बाहिर बाट आएका हरुले हो सबै सिस्टम बिगारेको, कुनै "आफ्नो ठाउ" भनेर माया अथवा आत्मियेता छैन, जे गरे भै हाल्यो नि बाहिरबाट एउटा लोटा अथवा कट्टु लगाएर काठमाडौँ क्षिर्क्ष, अनि भ्रताचार गरेर बंगला भदाउक्ष, मुजीहरु, कुनै बेला काठमाडौँ बिश्वो कै राम्रो सहर थियो, आर्ट्स, architecture , culture , सबैको हिसाब ले, आब चाही coruption , mismanagement , फोहर को लिस्ट मा नुम्बेर ओने छ.

jerryswari · May 5, 2016 6:48 AM

मुझिका पुर्खा माका हुनु पर्छ , मन्जुश्री का पालामा डाडा थिए अनि काठमांडू उपत्यका आदिबासी भए , बाकि सबै immigrant ! जाठो माओबादिले गाउ बस्न नसक्ने भए पछि के गरुन ? If equal opportunity and development was done across the country no one had migrated to valley. You must be hard core Trump supporter. Last edited: 06-May-16 06:20 AM

magorkhe1 · May 5, 2016 8:29 AM

मुजी मावोबादी युध सकेको तेत्रो वर्ष भैसक्यो अहिले सम्म पनि तेही भनेर काठमाडौँ सरीरा क्षन मुजुहरु, काठमाडौँ मात्र हो र सरनार्थी भनेर fake asylum गर्ने हरु पनि थुप्रै छन् यिनीहरु | अब देशमा शान्ति छ, गाऊ फर्के भै हाल्यो नि त | मुजुहरुलाई राजनीति गर्नु पर्ने, देश डुबाएर | भए भरको सात पुस्तालाई काठमाडौँ लाउनु पर्ने मुजी हरु | dashin अनि तिहारमा मुजुहरु काठमाडौँ बाहिर गा बेला सहर livable हुन्छ, अनि येनिहरु आएपछि फेरि chaos डामाडोल |

jerryswari · May 5, 2016 9:22 AM

हैन जन्तरे काइलाले झैँ कुरा गर्यौ नि : तिम्ले त यिनलाई सिरिया बाट छिरेका सरनार्थी झैँ गर्यौ , साथै काठमांडूलाइ आफ्नै बिर्ता ठान्यौ ! तेस्तो लाग्ने सल्लाह दिनेले आफै ( move out as yourself) गए भै हाल्यो ?  खोलो उभो लागाउन खोज्छौ : एक चोटि बसी सके पछि किन गाउ जाने . सबै बेच बिखन गरिसके पछि ! Last edited: 06-May-16 06:22 AM

magorkhe1 · May 5, 2016 10:19 AM

बल्ल थाहा पाए कि काठमाडौँ व्याली बाहिर बाट आएकाले नेपाल बिगारेको भनेर , धन्यवाद छ तपाई को यो भनाइ लै जेर्री स्वारी जी

himalaya178 · May 5, 2016 12:09 PM

हुन त मलाइ के थाहा , नामै थाहा छैन छ भन्नुहोला . .......तर कुरोको तुक बुझिन हौ मैले ..... काठमाण्डौ बाहिरबाट आ'काले काठमाण्डौ पो बिगारे होलान त नेपाल कसरि बिगारेछन ? कि काठमान्डौ मात्र नेपाल हो ? बुझ्ने गारो भो .... अनि काठमाण्डौका रैथाने भनाउदाहरु पनि त कहीं न कहीं बाट बसाइ सरेरै आका होलान ? कि त्यहि उत्पत्ति भाको हो ? ल न जेरी जी बुझाइ पाउँ

ThahaChaena · May 5, 2016 12:21 PM

आयो अर्को थाहा chaena भन्दै smartass, काठमाडौँ नेपालको राजधानी भएपछि सिंगो देशलाइ अशर पर्दैन त?

jerryswari · May 5, 2016 6:43 PM

Parcha hai JS ji...tei vara ma mare ni ktm ma basne Walla Chaina. Aru nepal ko ktm tira, ktm ko haru bidesh tira....bidesi le ni tei vando ho JS ji ko jhai....yestai ho jindagi..

Lajalu · May 5, 2016 8:58 PM

लजालु जी ले ठिक भन्नु भयो, जेरी स्वारी जी भोलि तपाई Morrisville को वाल्मार्ट जादा अर्को खैरे ले " God damn foreigner, go back to your damn country" भन्दा कसो हुन्छ त्यो कुरा सोच्नु भाको छ तपाईले..:)

himalaya178 · May 6, 2016 1:45 PM

आफ्नै देशमा गएर देश बिकाश गर्ने मन छ |

jerryswari · May 6, 2016 2:16 PM

Improve your spoken english, get rid of your accent, no white folks will say 'God damn foreigner, go back to your damn country' They know asian american, chinese american, mexican american as american, it's just they pick on those folks with accent.

bittertruth · May 6, 2016 2:30 PM

Jerry bro, यो कुरा चै तिम्रो हजम भएन है । काठमाण्डू जति तिम्रो हो तेती सम्पूर्ण नेपाली को नी हो !!

instagram · May 6, 2016 2:35 PM

नानीको मुख खोलाइले चिनाई सक्यो ? धेरै नाखोक |

magorkhe1 · May 6, 2016 4:26 PM

@jerriswari, -except for kirats,everyone in ktm is an immigrant.so be calm -ktm being the capital of one of the most centralised nations on earth till panchayat system(1990) the small minority in ktm enjoyed the fullest of national resources and disproportionately large amount of money is allocated for projects in/around ktm even now. ktm has like 10% of the population but it gets 25-30% of the budjet allocated under different purposes - कुनै बेला काठमाडौँ बिश्वो कै राम्रो सहर थियो, आर्ट्स, architecture , culture , सबैको हिसाब ले.....if u so dislike the newer ktm residents ,maybe u should build a wall(like trump), bring some madhesi to crown him as king and live like in those glorified times of malla and lichhivi period paying annual homage to the delhi court

shiva_linga · May 8, 2016 8:12 PM

देल्हीमा Annual homage दिन जानेहरु त बाहुन नेताहरु पर्छ हो, धोतिहरुको लादो चुस्न |

jerryswari · May 8, 2016 8:45 PM

हो ब्रो ,बाहुन त बाहुन तराइको बाहुन भन्या मैले ,मल्ल र लिछिवी कालमा नेपाल्मंडलले बर्सिक करजास्तो बुझाउनु पर्थ्यो देल्ही दरबारलाई भन्न खोज्या अनि त्यो बाहुनहरू चै के काठमाडौँ को होइन?वा त्यो राजनीति गर्ने हरु सबै काठमाडौँ बाहिरको हो कि क्या??

shiva_linga · May 9, 2016 9:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all