मेरी आमा आमा , मेरी आमा, आज म टाडा भए पनि बर्सौ वर्ष भेट नवयेपनि, आमा, याद आउछ रात बिहानी आमा , मेरी आमा !!! तिमीलाई कति गारो थिओ जब म तिम्रो पेट मा थिए अनि मा सानी थिए सबै ले हेप्थे, गालि गर्थे , मेरो बुबा ले नि कसुर राख्नु भएन होला मेरी आमा सबैको चित्त बुजायेरा , तिमीले गरेका ति संगर्सा हरु आमा, मेरी आमा !!! जानी नाजानी मैले दुखः दिए पनि मलाई था छ आमा तिम्रो तिओ कोमलता अनि सहन्सिलता म का बिर्सौला र तिम्रा ति अनिधा रात हरु र भोको पेट अनि संगर्सा आमा, मेरी आमा !!! तिम्रो तिओ नयेनो काख अनि ति औसधिले नै भरियेझईका मुलायेम हात हरु तिमीले सिकाएका एक एक सुन्दर पहल हरु अनि तिमीले समर्पिएको तिओ देन हरु आमा, मेरी आमा !!! अरु खै के भनौ र मेरी आमा म कुनै सब्द मा समेट्नै सक्दिन, तिम्रो तिओ लौ लौ खाऊ खाउ भन्ने उमेर मा, कठै मेरी आमा पटक्कै बिर्सिने छैन तिम्रा ति संगर्सा हरु र चहान्छु सुसस्थ्ये ,समृद्दि अनि दिर्गाऊ को सुभकामना मेरी आमा आमा , मेरी आमा !!! आज मा टाडा भएपनि तिम्रै याद आउछ रात बिहानी मेरी आमा सुसस्थिएको कामना मेरी आमा !!! Last edited: 01-May-16 04:36 PM
Lajalu · May 1, 2016 4:07 PM · 10,365 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion