भारतीय पूर्ब बिदेश सचिब तथा नेपालको राजनीतीमा धेरै दख्खल दिएर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय पूर्ब बिदेश सचिब तथा नेपालको राजनीतीमा धेरै दख्खल दिएर चर्चामा आएका नेपालका लागी पूर्ब राजदूत श्याम सरणको चीनको रास्ट्रबादी राजनीती र आर्थीक बिकासको पृष्ठभूमी बारेको रोचक बिष्लेषण हिन्दूस्तान टाइम्समा छापिएको छ । भलै नेपाल माथी भारतीय कुटनीतिज्ञहरु हाम्रो राजनीतीको कमजोरीको फाइदा उठाएर हेपाहा ब्यबहार गर्छन तर भारतीय कुटनितिज्ञ बिशेष गरी राजदूत हुनेहरुको बिदेश नीती र अर्थ नीती दुबैमा यस्तो राम्रो दक्खल हुनु सर्हानीय छ । राजदूत नियुक्तीमा भाग बन्डा मात्रले नपुगेर कुनै क्षेत्रमा बिशेषज्ञ भनेर कहिलै नामै नसुनेका हरुको राजदूतमा नियुक्ती हुँदा कसरी नेपालले आर्थीक कुटनीती धान्ने हो बिचारणीय छ । राजनीती अहिलेकै जस्तो मिलिजुली खाने अवस्थामा रही रहे नेपालको यो रोगको उपचार दसकौ सम्म हुने देखिदैन, तर अहिलेलाई भने श्याम सरणको निम्न लेख Enjoy गर्नु होस ।

shivanatarajan · Apr 29, 2016 4:29 PM · 4,633 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all