नितम्ब प्रत्यारोपण गराउनेहरु अधिकांश गाउँले For the meaning of नितम्ब, please refer to: https://hi.wikipedia.org/wiki/... ...यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ। पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए। मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि पत्यारोपण सञ्चालन भइरहेको छ। उनले भने, 'हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौं। यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन्।' ... ... ... नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौंलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ। रासस - See more at: http://www.nagariknews.com/soc... Last edited: 29-Apr-16 03:35 PM
Janawar · Apr 29, 2016 3:33 PM · 11,077 views
टाढा एउटी Coworker प्रिन्टर मा केहि प्रिन्ट गरि रहेकि थिइ , तेही जस्तो लाग्यो अनि मन मनै सम्झे मोरीको 10K खोलैमा गएछ ? तेस्ले थपेर आएकी नितम्ब पग्लेर गयो कि केटाको थिचाई र थर्काइले सरेर गयो जस्तो लागेको थियो किनकी तेस्को उछिट्टेको नितम्ब देखिन | |अफ्रीकी अमेरिकन र ल्याटिनो को खच्चर हो ठेट भासामा भन्नु पर्दा तेस्को चाक पहिले उछिट्टिएको थियो अरु थपे पछि के भयो होला ? आखालाई र मन लाइ मात्र भ्रम भएको रहेछ , त्यो खच्चर नपरेर अर्कै परिछ |
maGorkhe1 · Apr 30, 2016 2:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion