केही महिना देखी रौ बढेको देखेर हैरान भै राखेको छु | यो चढदो उमेर है बढ्दो उमेरमा यसरी नबढ्नु पर्ने किन भयो भनी खोज तलासको बिषय बन्न गयो | फेरी गुगल देखी युटुब मा घन्टौ बिताइयो कही केही पाइेको हैन | WEBMD म पनि खोजियो | खाली Rogaine र बढाउने बारे मात्र छ | जती बढछ , काटे भै हाल्यो नि के को गन्थन अनी साझामा टासि हाल्नु पर्ने ? त्यहि काट्न्लाई गाह्रो हुने भएरै त पोख्दै छु : समस्या ! के भएको हो भन्ने खोज तलास को सुरुवात भयो | यो महिना तेसैमा बिते आज बिहान खटियाको छेउको टेबल्मा भएको organic oil मा आँखा पुग्यो : चस्मा लगाएर तेस्को लेबल पढ्न पुगे बल्ल थाहा पाए समस्याको जड |कुनैबेला टि.भी मा K -को बिग्यापन देखे पछी किनेर ल्याईयो र प्रयोग गर्यौ |दुबैले मन परायौ | आफ्नै प्रकारको Pleasure दिदो रहेछ अनी एक प्रकारले एस्को प्रयोग गर्ने बानी बसेछ भन्नु पर्यो | मन्चिन्ते भाडो होइन कहिलै नरित्तिने ! कुनै दिन रित्तिएको बेला परेको बेला नजिकै ड्रेसिङ टेबल मा भएको Organic oil को प्रयोग गएको राम्रै लाग्यो | छेपाराको कथा झै भयो K किनेर ल्याउन | यही नै प्रयोग गरिदै गैईयो | फेरी कोही निक्लिनु होला " ढाल लगाएर पनि कसैले सुहाग रात मनाउछ" भन्ने जस्तै Lubricate को प्रयोग पनि कसैले गर्छ र ? आफ्नो आफ्नो Taste हो | यो जड् त तेही Organic hair Grow oil पो रहेछ | एक जना डाक्टर कहाँ गरेर पेट दुखेको छ भने पछी दुई गोली खान दिए पछी पनि बिरामी नगेको देखे पछी डाक्टरले सन्चो हुन अलिकत समय लाग्छ भनेछ | मेरो दुखेको होर म त श्रीमती को लागि सोधेको हुँ भनेछ रे ? समस्या तेस्तै नै हो मेरो पनि | आफ्नो बढेको रौ त ठीक गरी हालिन्छ तर यो त श्रीमतीको रौ बढेर पो हैरान भैएको हो !चारकोशे झाडी सम्म ठिकै थियो Amazon Rainforest भएर पो मार्यो | Last edited: 29-Apr-16 11:03 AM
magorkhe1 · Apr 29, 2016 10:50 AM · 10,064 views
आज गोर्खे ब्रो को मुड निकै रोमान्टिक छ जस्तो लाग्यो \ "आफ्नो बढेको रौ त ठीक गरी हालिन्छ तर यो त श्रीमतीको रौ बढेर पो हैरान भैएको हो ! चारकोशे झाडी सम्म ठिकै थियो Amazon Rainforest भएर पो मार्यो | " लामो झाडी ले त मु. मै. गर्दा रयाग नै गर्छ नि \ बरु आज एउटा टोर्च light किनेर घर जानुस , amazon rainforest मा दिउसै आध्यारो हुन्छ भन्छन, प्रस्थान बिन्दु खोज्न काम आउछ \
nepalilaure · Apr 29, 2016 2:10 PM
येही मुजी गोर्खेलाइ हुदो रहेछ हरचिज.
gone12 · Apr 29, 2016 2:14 PM
Do this gorkhey :P Scary Movie Pubic Hair Scene by askmen
bittertruth · Apr 29, 2016 3:01 PM
"...श्रीमतीको रौ बढेर पो हैरान भैएको हो" बिचरी हाम्री भाउजु ! मलाई त् सोच्दै रिंगटा लाग्न थाल्यो !!
Nas · Apr 29, 2016 4:19 PM
Gorkhey bro, Have you ever seen grass grow on busy roads? Just keep the spot busy and the amazon may transform to sahara.
paani_ma_paade_jasto · Apr 29, 2016 8:28 PM
Last edited: 15-Sep-16 09:30 PM
magorkhe1 · Jul 12, 2016 8:27 PM
Problem solved.
Logan · May 31, 2019 12:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion