Every Nepali can relate to it..... ओए बत्ती खोई, ******************** टिभी हेर्नु पर्यो रिमोट समाए च्याप्प, ON गर्दा गर्दै गैहाल्यो बत्ती झ्याप्प, ५ बजे जाने बत्ती समुह दुई, भर्खर छुंदैछ ३ घडी को सुई, मन्त्री ज्यू हान्नु हुन्छ गफ माथी गफ, लोड शेडिंग घण्टा चाँही थप माथि थप !!! दोश्रो जलस्रोत धनी देश भए पनि, बत्ती भने सधैं अफ माथी अफ !!!! https://youtu.be/dXOkfQh0uwE
ABJ977 · Apr 28, 2016 5:29 PM · 13,621 views
nicely done... dammi
nozzs · Apr 28, 2016 7:03 PM
यी कुकुर हरु मलाई तेती मन पर्दैन, एफ्फोर्ट चै लागौछान केटा हरु ले तर लिरिक तेती कडा छैन , हुन त नेपाल मा को नै छ र गतिलो र्याप हान्ने , मैले रेट गर्न पर्दा इफोर्ट को लागि 9 लिरिक को लागि ६ वीडीओ को लागि ३ अनि पोज चै अल्ल्ली बडी # कुरो
zigri-boro · Apr 28, 2016 8:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion