कहिले कहिँ शुभकामना दिने अवस्था पनि संयोगमा परिणत हुदो रहेछ ! यस्तै भो ला कतै मैले ठुलै भूल पो गरेछु क्या हो भन्ने आभास भयो ! प्रसंग ने का को १३ औ महाधिबेशनको टड्कारो नै रह्यो ! सभापतिको चुनाबी परिणाम सकेको ५ दिन बियी सक्दा पनि बाकि रहेका चुनाबी नतिजा प्रति बडो खुल्दुली उत्शुकता का साथ् साथी भाईहरुको प्रशंशा गर्न आतुर देखिन्थ्यो ! हो ठ्याक्कै त्यसतै भयो ममा ! बिभिन्न अन्लाईन मिडिया , सामाजिक संजाल फेसबुक को भित्ताभरी दिनप्रतिदिन हप्ता भरि मसला बनाई राख्यो कांग्रेसकै राजनैतिक सरगर्मी महाधिबेशन प्रतिनिधि बारे को ठुलै चर्चा !नतिजा आउन् पुर्ब मलाई पनि दुई जना उम्मेदवार को बारे कहिले बधाई दिउ लेखौ जस्तो आतुर भएकै थियो ! यतिकैमा लौ है भन्दै फलानोले जित्यो भनेर मेरो फेसबुक को in box मा message पठाएको देखे आखिर १०० % जित्ने व्यक्ति नै हो क्यारे भनेर वाल पोस्ट गरे व्हारारर बधाई को ताती लाईक थुप्रिनु थाल्यो ! पोस्ट गरेको केहि क्षण मै काठ्मान्डु बाट हाम्रै मोहन बस्नेत ज्युको एक जना नजिकको भाई ले पुन message box मा पठायो र भन्यो ए दाई नतिजा भएको छैन भन्दा म ३,छक्क परे ! तुरुन्तै साथी भाई हरुको फोन आउन थाल्यो यसरी संयोकमा पनि अन्तरात्माले बिस्वास का साथ् २ पटक बधाई शुभकामना दिदै फेसबुक वाल मा लेखे ! अन्तत मैले हिजो जे लेखेथ्यो जसरी बधाई दिदै लेखे फेसबुकको भित्तामा त्यो सत्य साबित नै ठर्यो ! केन्द्रिय राजनैतिक स्तरमा सफल प्रतिनिधित्व गर्ने अवसर लिई राखेका बिधार्थी राजनीति बाट शुरु गरेका जुझारु क्षमतावान अब्बल युबा नेता सभासद बिर बहादुर बलायर लाई सफल कार्यकाल को हार्दिक शुभकामना व्यक्त गर्दछु !
fashioninstitute · Apr 28, 2016 1:46 PM · 11,132 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion