Priyanka Karki hosting the Nepalese American Convention in LA July 2-4

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Last edited: 27-Apr-16 12:19 PM

cybernepali · Apr 27, 2016 12:18 PM · 18,391 views

7 Replies

नास बोरो ले टिकेट कातेउ त ???

zigri-boro · Apr 27, 2016 4:06 PM

नास बोरो यही हो मौका....

atomic · Apr 27, 2016 5:00 PM

नास ब्रो .... एस्तो मौका आउदैन ......L A गएर काम fix गरौ ब्रो ....

thirdLeg · Apr 27, 2016 10:16 PM

नास बोरो लाइ तेता जान को लागि हामी साझा बासि हरु ले च्यारिटी गर्नु पारो कि त कुरो पारि पुग्छ कि त नास बोरो को आत्मा ले सान्ति पाउच #कुरो

zigri-boro · Apr 28, 2016 8:31 PM

पहिले त ANA खै के के भन्थ्यो, अहिले त अरकै एसोसियसन छ त् , priyanka नानी नै आउना ला भने छि स्पोनसर त तगदा बना जस्तो छ !

atomic · Apr 29, 2016 2:35 AM

नासे ब्रो लै एच आइ वि लाग्या जस्तो लाग्यो मलाई त...२ महिना बिरामी भए भन्थ्यो...झुलुक्क देखा पर्य थ्यो..फेरी हरायो...मोरो प्रियेंका को सपना देख्छ अनि दुइ खुट्टे चार खुट्टे जो अगाडी देखा परे नि ठोस्छ ! लोलोलोल #कुरो

dkhanal · Apr 29, 2016 7:33 AM

ओह हो ! यो धागो कसरि मिस गरेछु मैले ! ब्रोहरु, प्रियाँकाजी फेरी अमेरिका आउंदै हुनुहुन्छ भन्ने खबर पढेर सारो खुसि लाग्यो ! तर साथ साथै मलाई २०११ को कन्भेन्सनको याद नि आयो ! मैले तेही कन्भेसनमा उहालाई पहिलो खेप् देखेको थिए नि ! मैले तेस्को बारे साझामा नि लेखेको थिए ! मैले त् उहाको रुप र सुन्दरताको सामना नै गर्न सकिन भने ! सार्है नर्भस भएर त् झन्डै कट्टुमै मुत चुर्काको मैले त् ! प्रियंका कार्की जी, के हजुरले ए.एन.ए मा उहालाइ देख्नु भो ? खोइ कुन चै मुख लिएर जाने हौ उहाको अगाडी ! मलाई लाग्छ प्रियाँकाजीले मलाई ठाडै रिजेक्ट हान्न हुन्छ भनेर ! म त् सारै दोधारमा छु ! कमसे कम अहिले त् मैले उहालाई आफ्नो मुटुमा सजाएर एक तर्फी प्रेम गर्न त् पाई राको छ ! उहाले मेरो मुटु टुक्राउनु भो भने त् म त् मलाई हार्ट अट्याक नै हुन्छ ! खै के गरम के गरम भने ब्रोहरु !

Nas · Apr 29, 2016 10:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion