पत्रकार कनकमणी दीक्षित अख्तियारको नियन्त्रणमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, वैशाख १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन् । उनलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो । गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा लगिएको छ । उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । उनी साझा यातायातका अध्यक्षसमेत हुन् ।

cybernepali · Apr 23, 2016 5:55 AM · 1,825 views

1 Reply

Yeah, how about those Maoist? Mr. Karki is Pet of Prachad . The whole system is infested by corrupt people. Last edited: 23-Apr-16 09:32 AM

magorkhe1 · Apr 23, 2016 7:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all