BAN KI MOON in Nepal यस कारण वान कि मुन को नेपाल भ्रमण महत्व पूर्ण छ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस कारण वान कि मुन को नेपाल भ्रमण महत्व पूर्ण छ ! आगामी बौद्धजयन्तीका अवसरमा काठमाडौँमा जेठ ६ र ७ गते बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र ८ गते लुम्बिनीमा बुद्धजयन्ती मनाइँदैछ । २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसंका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको छ । बान कि मुनसँगको भेटमा उपप्रधानमन्त्री मैनालीले राष्ट्रसंघले नेपालको विकाशमा नेपाल र नेपालीप्रति दर्शाएको माया र गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मैनालीले नयाँ संविधान प्रजातातिन्त्रक र समावेशी चरित्रको रहेको उल्लेख गर्दै दीर्घकालिन समस्या समाधानका लागि &nbsp;बाँकी रहेका मुद्दाहरु उच्च स्तरीय राजनीति संयन्त्र निर्माण गरी सरोकारवालाहरुसँग छलफलमार्फत सुल्झाइने बताउनुभयो । महासचिव बानले पनि महिलाको अवस्थाबारेको आयोगको ६० औं सेसनमा भाग लिने <span style="font-size: 18.666666666666664px; font-family: Mangal; background-co

fashioninstitute · Apr 21, 2016 1:11 PM · 5,822 views

1 Reply

हात्ती आयो फुस्सा मोदी आयो के नै पायो?

magorkhe1 · Apr 21, 2016 1:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all