dot net

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

... Last edited: 11-Aug-16 08:05 PM

salikofan · Apr 18, 2016 4:53 PM · 9,392 views

3 Replies

just hire some .net dhoti guru from freelancer ..and pay him 1$ and hour ...voila

thirdLeg · Apr 18, 2016 5:04 PM

सालीकोफ्यान ब्रो ! डराउन पर्दैन ब्रो ! बेक्कारमा स्ट्रेसले लाइफ मात्र खराब हुन्छ ! म पनि ब्रो जसरि नै स्टार्ट गरको हो ! एक थोपा कोडिंग गर्न नआउने ! फर्स्ट प्रोजेक्टको हरेक दिन, अब आज चै फाएर हुने भो म मुजी, भन्दा भन्दै प्रोजेक्ट नै सकियो ! सब ठिक हुन्छ ब्रो ! फर्स्ट प्रोजेक्टमा फाएर भो त् के भो अर्को प्रोजेक्ट गर्ने नि ! बिस्तारै बिस्तारै सिकिन्दै जान्छ ब्रो ! म जस्तो कलिग फेला पर्नु भो भने, ब्रोको कोडिंग पनि गरिदिन्छ ! मैले यो प्रोजेक्टको मेरो साथिको धेरै नै कोडिंग गरेर तेस्को जब बचाई देको छु ! के गर्ने माया लाग्छ ! आफ्नो पुरानो दिन सम्झेर, धेरै नै मदत गर्न मन लाग्छ ! अनि ब्रो ... फुर्सदमा चै कोडिंग प्रयाक्तिस चै गर्नु पर्छ है .. मेहनत नगरी टिक्न चै गारो हुन्छ ! ब्रोलाइ केहि सारो परे.. साझामा धेरै ब्रोहरु छन् ...अनि स्टयाकओभरफ्लोमा त् सबै डटनेटको सलिउसन् पाइन्छ ! तेही साइटले गरेर म पनि धेरै प्रोजेक्ट टिके नि ! ब्रोलाइ हृदय देखि नि शुभकमाना ! अनि किप अस पोसतेड है त् ब्रो !

Nas · Apr 18, 2016 5:15 PM

thanks @Nas bro

salikofan · Apr 18, 2016 5:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all