भाउजु आउनु भाकी छिन रे नि !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्री प्यारी भाउजु केकी आउनु भाकी छिन रे उता टेक्सास तिर ! अनि फ़िउल टंकी ब्रो, भेट्न जाने प्लान छ कि छैन हौ ? पुन्तर ब्रोले भेट्न जान भैसक्यो ? यता निउ योर्क तिर भाउजु आइन भने, जान पर्ला जस्तो छ, उहालाई दर्शन गर्न ! साझामा आउँन नपाको पनि धेरै भो ! कारण , केहि महिना देखि हाइपर स्ट्रेसमा थिए ! लास्ट महिना चै थलो नै परे नि ! साला सारै गारो हुने रहेछ यार , डेरामा एक्लो हुनु पनि ! खाना धरी पकाउन सारो परेको ! रात भरि इन्सोमनिया भएर सुत्ने नसक्ने ! एक महिनामा पांच बोतल त् नाइक़ुइल नै सक्काए ! साला लिभर नै ड्यामेज गरे कि जस्तो लागेछ ! खान नपाएर भुडी नि घटेको छ ! अहिले येसो सन्चो हुन् थालेको छ ! आफु डाक्टर साक्टर देखाउने खाले मान्छे परिन ! नेचुरल्ली नै हिल हुन्छु भनेर बसेको ! अहिले बल्ल ठिक भाको जस्तो लागेको छ ! अनि केट-केटि हौ ... के हुँदै छ त् अचेल ?

Nas · Apr 16, 2016 8:07 PM · 102,379 views

72 Replies · Showing 61 - 72
Page 4 of 4

हेत नासे ब्रो, त्यो त वहा को गुला रोप्नु अगाडी को फोटो हो नि....तेती पनि नचिनेको थुक्क नासे ब्रो! :)

dkhanal · May 11, 2016 7:20 AM

उहाले "गुला को पनि रोपाई गर्नु भो" भने म त् कस्सम बर्बाद हुन्छु !

Nas · May 11, 2016 10:34 AM

मलाई प्रियंका कहिले मनै परेन. तर हाम्री केकी भाउजु भने पछि हुरुक्कै हुन थालेको छु म आज भोलि. https://www.youtube.com/watch?...

ujl · May 11, 2016 8:23 PM

Bhauju ta last rahecha Bhauju lai didhai gareko hamro pucchesathi le dekhe ko cha?

nohup · May 13, 2016 5:56 PM

Last edited: 20-May-16 01:02 PM

stateofnepal · May 13, 2016 11:04 PM

यो धागो लै अनि जिउदै राख्दै!!!!

Punter · Apr 18, 2019 3:55 PM

हाहा ! फेरी किन नि तिन बर्ष पछि पुन्तर ब्रो ! पुन्तर ब्रो भेजा हुन् भएछ !

Nas · Apr 19, 2019 12:38 PM

आज जाड खाएर बसी राको छ अनि पुरानो याद हरु संकलन गरेको नि साझा को

Punter · Apr 19, 2019 1:25 PM

किन जाड खान भाको आज पुन्तर ब्रो ? शुक्रबारको खुसिमा कि ....त्र्यजिदीको को दुखिमा ?

Nas · Apr 19, 2019 1:55 PM

येताकै ब्रो आज घर बाट काम गरेको अनि अलि पानि परि राको छ अनि यो कोठा पनि सर्न लाको ब्रो रन्डी को चाक धोति रंदो ले पानि लीक हुने घर दिएर फसायो अस्ति १ गते बाट यो घर मा आको रंदो को "बसेमेन्ट मा पानि पर्यो कि बेद रूम को फ्लोर भरि पनि रारी को चाक ले फसायो

Punter · Apr 19, 2019 2:18 PM

ओह हि डिउटीमै जांड खान भाको ! धोतिले त् अत्याछ स्विमिङ्ग पुल भाको बेद रुम दिएछ ब्रो लाइ हाहा !

Nas · Apr 19, 2019 2:47 PM

हाकिम पनि "skype " मा छैन ब्रो अनि के गर्ने त् जाड खायो बसो !! जिन्दगि येस्तै हो ब्रो

Punter · Apr 19, 2019 3:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion