नेपालमा अब विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध? चल्ने कि नचल्ने??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध? यदि तपाईलाई कसैले बैशाख १ गतेपछि विदेशबाट मोवाइल ल्याइदियो भने त्यो फोन तपाईले नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोवाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइको मोवाइल व्लक हुन सक्छ। तर तपाईले नेपालमा मोवाइल बेच्ने आधिकारीक कम्पनीवाट मोवाइल खरिद गर्नुभयो भने केहि गर्नु पर्दैन कम्पनी आफैंले दर्ता गरिदिन्छ। '२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्' नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।' - See more at: http://www.bizmandu.com/conten...

nozzs · Apr 11, 2016 12:02 AM · 22,648 views

16 Replies

This is very nice move by NTC and it's long overdue.

sajhamitra · Apr 11, 2016 12:09 AM

how is it a nice move? why is it a nice move? @ sakhamitra the way i see it- rather than allowing more mobile phone operator to provide service in the country, ntc is trying to hinder emergence of competition and top brass making commision from distributors/importers

bizfriend · Apr 11, 2016 1:19 AM

looks like Nepal Dursanchar iscjust trying to cut off d supply of stolen phones from abroad to Nepal. Ab nepal ma Iphone bokni li garo parni hoki. yeta harako vanera claim gardai uta patha wala. ki k ho?

nozzs · Apr 11, 2016 5:55 AM

No. Not from abroad but within nepal and they are just trying to track criminal use of phones and trying to stop Chinese phone which doesnt have imei number. There is no way they can find if a phone is claimed here in Tmobile or Bell in Canada. It will take them years to do that.

instagram · Apr 11, 2016 6:23 AM

It it wants other mobile company fat ? NTC sells sim card with a copy of Citizenship and other don't , that mean it is helping other communication company to grow but itself to skinny. I heard they share the same tower built by NTC. What if same applies to Mobile phone? it will be loosing revenue ?

magorkhe1 · Apr 11, 2016 6:32 AM

seems like Instagram is right. nothing else but just cut the crap off of unauthorized, stolen n breached cell phones without imei. further providing security n retrace d phone incase of stolen. Helpful for police n incase of terrorist use n misuse of illegal non imei registered cells.

nozzs · Apr 11, 2016 7:01 AM

Phone service providers lobbied for this provision, probably, so their sales will go up.

BadhiJanne · Apr 11, 2016 9:37 AM

Mobile phone harayo bhandai, nepala santaan lai phone pathaudai, insurance wasuldai garney thug haru ko din gaye jasto cha.

bittertruth · Apr 11, 2016 10:22 AM

kuro ko churo herda testai lago. Nepalaa iphone ko dhakku launi li garo po parxa ki k ho.. phone block garyo vane aapat.

nozzs · Apr 11, 2016 10:44 AM

It's nice move because you can no longer sent black market stolen phone to Nepal and even if you sent it's unusable. It's slap in the face those who cheated with the phone insurance saying that their phone has stolen and later use in Nepal.

sajhamitra · Apr 11, 2016 1:36 PM

I think this apply to those phones only (from China) which does not have IMEI number. It won't make any difference to the phone which people will bring in from overseas as they have IMEI anyway. Also those phones which has been blacklisted in USA may not make any difference as tthe a re not Globally blacklisted. Correct me if I am wrong. That being said, I really wish Nepal bands phones that comes from overseas. At least many of us won;t have to send phones like iPhone and Samsung Galaxy to Nepal  when I myself is using BLU Phone. Last edited: 11-Apr-16 03:00 PM

rahashya · Apr 11, 2016 2:58 PM

More government control, that's all. The government needs to reduce corruption instead. If Nepal made mobile phones then that is understandable as that measure would protect the domestic phone manufacturer/s. but that's just government saying we will not let you freely use any phone unless we have already got some commission from the sale of phones (preapproved).

jerryswari · Apr 11, 2016 3:53 PM

नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा अवैध तथा गैह्रकानुनी तवरबाट भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न बैशाख एक गतेदेखि नयाँ निर्देशिका लागु गर्न लागेको छ। प्राधिकरणले बैशाखदेखि अनिवार्य रुपमा मोबाइल सेटहरु दर्ता गर्नुपर्ने अर्थात आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्राबधान लागू गर्न लागेको छ। आईएमईआई नम्बरद्धारा आफ्नो फोन सक्कली वा नक्कली हो भनेर थाहा पाउन सकिन्छ। बजारमा मोवाइल फोन प्रयोगकर्ताले गैरकानुनी तथा ग्रे मार्केटबाट खरिद गरेका मोवाइल सेट छ्याप्छ्याप्ती पाइने गरेका छन्। यस्ता सेट नियन्त्रण गर्न प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो । गैरकानुनी तरिकाले ल्याइएको मोबाइल फोन बजारमा छ्याप्छ्याप्ती पाइन्छ । त्यसले मोबाइल ग्राहक तथा कम्पनीहरुलाई पनि समस्या हुन थालेपछि प्राधिकरणले निर्देशिका ल्याएको हो। अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा प्राधिकरणले मोबाइल ह्याण्डसेटको पहिचान हुनेगरी युनिक आइडेन्टिटी आइएमएआइ/इएसएन/एमइआइडी अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाएको हो। प्राधिकरणले बैशाखदेखि लागुहुनेगरि नेसनल इक्वीपमेन्ट आइडेन्टिटी रजिष्ट्रीलाई अनिवार्य बनाएको हो। यो व्यवस्था लागुभएसंगै नेपालमा मोवाइल फोन आयात गर्ने आयातकर्ता र सेवा प्रदायकले यो निर्देशिका लागु हुने प्राधिकरणले जनाएको छ। अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने गर्दछन् । बैशाख १ गतेदेखि सबैखाले मोवाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु गर्नेछ। एक गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु हुनेछ। असोज ३० भित्र प्राधिकरणले मोवाइल ट्रयाकिङको सिस्टमलाई फूल अपरेसनमा लौजाने कार्ययोजना बनाएको छ। त्यसमा सवै किसिमका सेलुलर सिस्टमहरु पर्नेछन्। कार्तिक १ गतेवाट त्यो सिस्टमलाई पूर्णरुपमा लागु गरिनेछ भने त्यहि मितिदेखि ६ महिनाको लागि यो व्यवस्था लागु गरिनेछ। कार्तिकबाटै आइएमइआई नम्बर झुठोभएका मोवाइललाई व्लक गर्ने काम सुरु हुनेछ। यी सम्पूर्ण कार्यलाई आगामी साउन एक गतेदेखि दूरसञ्चार सेवामा पूण रुपमा लागु गरिनुका साथै निर्देशिका लागु गरिनेछ। यो निर्देशिकामा मोवाइल आयात गर्ने, वितरण गर्ने र प्रयोग गर्नेले आइएमइआई नभएका मोवाइल सेटलाई नियमनमा ल्याउने जनाएको छ। विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध? यदि तपाईलाई कसैले बैशाख १ गतेपछि विदेशबाट मोवाइल ल्याइदियो भने त्यो फोन तपाईले नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोवाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइको मोवाइल व्लक हुन सक्छ। तर तपाईले नेपालमा मोवाइल बेच्ने आधिकारीक कम्पनीवाट मोवाइल खरिद गर्नुभयो भने केहि गर्नु पर्दैन कम्पनी आफैंले दर्ता गरिदिन्छ। '२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्' नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।' तपाईको मोवाइल हरायो भने के गर्ने? यदि तपाइको मोवाइल हरायो भने तपाइले अब नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गरेर एउटा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा तपाइले हराएको मोवाइलको विवरण भर्नुपर्ने हुन्छ। निवेदनमा हराएको मिति, हराएको स्थान, आएएमइआइ नम्बर, मोवाइल नम्बर, तपाईको नाम, नगरिकता वा व्यक्तिगत नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना र नागरिकताको प्रतिलिपि राखि दस्तखत गर्नुपर्नेछ। यी सवै प्रक्रिया पुर्याएपछि तपाईको मोवाइल सेट ट्रयाक हुनेछ वा ब्लक हुनेछ। - See more at: http://www.bizmandu.com/conten...

nozzs · Apr 12, 2016 1:57 AM

It looks like you have to show the proof of custom paid when you file to register the phone. It will impact people who are going to Nepal from overseas for vacation. Overall, I would say bad move.

rahashya · Apr 12, 2016 7:54 AM

नेपाल पर्यो , के गर्ने ??? यहाँ जनता ले गर्ने सबै अबैध हुन्छ , अनि जनता नै मार मा पर्छ । नेता लाई के छ र??? यत्रै सिति , घन्टा जे सुकै गरोस...

atomic · Apr 12, 2016 9:05 AM

So vacation ma jada pani afno unlocked phone use garna napaune? Yetikai ta time hudaiana kehi garna aba dursanchar ni dhauna parne bhayo. Yetikai Nepal ko citizenship tyageko hora.

bhetghat · Apr 12, 2016 10:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all