सत्र बर्ष अगाडी अमेरिका पुगेका लमीडांडा दोलखाका दान बहादुर तामांग पोहोर साल नेपाल पुगेका थिए | त्येस पछि अमेरिका फर्किएपछि आफ्नो परिवारसंग सम्पर्कमा आएका छैनन् | उनका दुइ छोरीहरु, आमा र भाइका परिवार सबै चिन्तित छन् | दान बहादुरको बारे केहि जानकारी भएमा info@sajha.com मा सम्पर्क गर्नु होला
Sajha Info · Apr 4, 2016 8:21 PM · 6,990 views
२००० मा अमेरिका छिरेका हाल पिटर कार्लोस नाम ले चिनिने व्यक्ति कहिँ कतै कसैलेको जानकारीमा आए मलाइ इनबक्स खबर गरिदिनु भए आभारी हुने थिए |
magorkhe1 · Apr 5, 2016 6:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion