मिति २०६९÷११÷०९ श्री किरणबाबु मरहठ्ठा ज्यू बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं । हार्दिक बधाई । Feb 20, 2013 Mr. Kiran Babu Marahatta Senior Journalist ABC TV Kathmandu Best Wishes नेपालि पत्रकारिताको क्षेत्रमा तपाईले खेल्नुभएको भुमिकाका कारण पत्रकार महासंघले संधै गर्व महसुस गरिरहेको छ । यस संस्थाको एक सक्रिय सदस्यको रुपमा तपाईको प्रगति र प्रतिष्ठा अभिवृदिले सस्थाको गरिमा समेत उँचो बनाएको छ । निरंकुश राजतन्त्रको कालखण्डमा पत्रकारिता माथि प्रहार हुँदा त्यसको बिरोध गर्न होस् या लोकतन्त्र प्राप्तिको आन्दोलनमा तपाईले खेल्नुभएको भुमिका अनुकरणिय छ । वर्तमान संक्रमणकालिन राज्य ब्यबस्थामा राजनितिक स्थिरता र समावेसि विकासका लागि प्रेसजगतको भुमिका झन बढेर गएको छ । पत्रकारितामार्फत तपाईले हासिल गर्नुभएको उपलब्धिको जति नै प्रसंसा गरेपनि कम हुन्छ । Journalist’s Association has always been proud of your extra-ordinary role in the field of Nepalese journalism. Your active membership with this organization has taken it’s reputation and progress to a higher level than ever. Whether it be during the dark days of absolute monarchy or after the establishment of republic, your role has been indispensable. In the present circumstances of political change, role of press in maintaining political stability and inclusive development has become more important than ever. Our words are inadequate in praising your good deeds.
columbiauniversity · Mar 27, 2016 3:33 PM · 7,516 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion