एबीसी टेलिभिजन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्री किरणबाबु मरहठ्ठा ज्यू &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;मितिः २०७०÷११÷१९ बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं हार्दिक वधाई । मुलुक गम्भिर राजनीतिक संकटबाट गुज्रिरहेको छ । संक्रमणको यो समयमा सञ्चारजगतको भुमिका अतिनै महत्वपुण बन्दै गैरहेको छ । नेपालि पत्रकारिताको मुलधारमा बिगत एकदशकदेखि सक्रिय रहदै आउनु भएको तपाईले पत्रकारिता मार्फत मुलुकलाई दिनुभएको योगदान अतुलनिय छ । तपाई आजको समग्र युवापुस्ताको लागि एक उदाहरण बन्न सफल हुनुभएको छ । यसै सन्दर्भमा देशको सूचना र सञ्चारको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिएको कारण हाम्रो मझेरी साहित्य प्रतिष्ठानले हाम्रो मझेरि स्रष्टा सम्मान २०६९, बाट तपाईलाई सम्मानित गरेको यो सुखद घडिमा म तपाईलाई हार्दिक बधाई दिन चाहन्छु । नेपालको प्रशारण पत्रकारितालाई तपाइले मौलिक शैलिद्धारा नयाँ मोड दिन सफल हुनुभयो फलतः हाम्रो मझेरी साहित्य प्रतिष्ठान<span style="font-size: 14.666666666666666px; font-family: Calibri;

cornelluniversity · Mar 27, 2016 2:24 PM · 5,592 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all