Dr. Baburam Bhattarai

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सोहि कारणले मैलै त्यस्ता महत्वपुर्ण विषयहरु के के हुन सक्छन् र भारतको तर्फवाट प्रस्ताव गरिएका एजेन्डहरु नेपालका लागि के कति हितकार छन् भन्ने बारेमा वृहद धारणा वनाउन मन्त्रिपरिषद बैठक मार्फत उच्चस्तरिय सुझाव समिति निर्माण गरेको हुँ । यो समितिको निष्कर्ष र सुझावहरु ज्यादै नै महत्वपुर्ण र दिर्धकालिन महत्वका छन् । सरकारले सो समितिको सुझावलाई भ्रमणका एजेन्डाहरु निर्धारण गर्न सवालमा मार्गदर्शकका रुपमा लिने छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । I have created a special high level cabinet committee through which important aspects proposed by India that affect Nepalese people can be discussed. We expect that suggestions and decisions from this committee will be of long term importance. I want to assure you that Government of Nepal will consider the suggestions from the committee in the future decision making processes. मुलुकको परराष्ट्र मामिलामा पत्रकारिता मार्फत तपाईले दिनुभएको योगदान र विज्ञताको मूल्यांकन गर्दै सरकारले तपाईलाई राष्ट्रिय महत्वको सो समितिमा समावेश गरेकोे थियो । आफ्नो जिम्मेवारिलाई कुशलतापुर्वक निर्वाह गरि तपाईले सरकारलाई ठुलो गुन लगाउनु भएको छ । म तपाईको यो महत्वपुर्ण कार्यप्रति नेपाल सरकारको तर्फबाट हार्दिक <span style="font-size: 14.666666666666666px; font-family: Mangal; vertical-align: baseline; b

cornelluniversity · Mar 27, 2016 2:01 PM · 4,478 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all