बधाइ( यस टेलिभिजनका बरिष्ठ पत्रकार किरणबाबु मरहठ्ठा देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले स्थापना गरेको परराष्ट मामिला उत्कृष्ट पुरस्कार २०६८ बाट पुरस्कृत हुनु भएको खबरले हामिलाई ठुलो हौसला मिलेको छ । पत्रकार मरहठ्ठालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामि दिनमा थप सफलताको शुभकामना शुभशंकर कंडेल, प्रबन्ध निर्देशक एबं एबीसी टेलिभिजन परिवार Greetings! We are highly encouraged that Kiran Babu Marahatta, senior journalist of association of Nepalese Journalists from throughout the nation has been awarded with Excellent Journalist Award in Foreign Affairs- 2012. Wishing him all the best, we hope for his utmost success in the future. Subha Shankar Kandel Managing Director ABC TV Family नेपाल पत्रकार महासंघ काठमाडौं, नेपाल परराष्ट्र मामिला उत्कृष्ट पत्रकारिता पुरस्कार–२०६८ श्री किरणबाबु मरहठ्ठाज्यू बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं । मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको छ । संविधान निर्माणको प्रक्रिया अघि बढिरहेको छ भने शान्ति प्रक्रियाले पनि पूर्णता पाउने चरणमा छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय समुदायको चासो पनि नेपालमा बढ्नु स्वभाविक हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि परराष्ट्र मामिलाका आयामहरु पनि सापेक्षिक रुपमा फेरिएका छन् । लामो समयदेखि पत्रकारितामार्फत <span style="font-size: 16px; font-family: Mangal; background-color: transparent; vertical-a
columbiauniversity · Mar 15, 2016 5:50 PM · 6,931 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion