सकिन्छ साहित्य सिर्जना गरौं, सकिदैन साहित्यको संरक्षण र प्रवर्धन गरौ ।सकिन्छ साहित्य सिर्जना गरौं, सकिदैन साहित्यको संरक्षण र प्रवर्धन गरौ । हाम्रो मझेरि साहित्य प्रतिष्ठान गजलगृह भरतपुर, १० चितवन सम्मान पत्र समआदरणिय पत्रकार श्री किरणबाबु मरहठ्ठा ज्यू , जुटपानी, चितवन । सूचना र संचारको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रही निरवच्छिन्न रुपमा यहाँले विशेषत नेपाली संचार र पत्रकारिताको विघामा पु–याउदै आउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्गकन गर्दै “ हाम्रो मझेरि स्रष्टा सम्मान २०६९ सादर अभिनन्दन सहित यो सम्मान पत्र प्रदान गरिएको छ । यहाँलाई हार्दिक वधाई र उत्तरोत्तर प्रगतिको शुभकामना । विष्णुबहादुर सिंह दिनेशकुमार चुके पुष्प अधिकारी अञ्जलि (प्रमुख अतिथि) (सह आयोजक) (अध्यक्ष) २०६९ फाल्गुण २६ शुभम् Lets create literature together, if not lets preserve what we have! Hamro Majheri Literary Society Gajalgriha Bharatpur, Chitwan-10 Letter of Recognition Respectable Journalist Kiran Babu Marahatta, Jutpani, Chitwan For your extra-ordinary contribution in the field of information and communications, you are recognized with “Hamro Majheri Creative Award-2012.” We congratulate you and wish you all the best in the future. Bishnu Bahadur Singh (Chief Guest) Dinesh Kumar Chuke (Assistant Organizer) Pushpa Adhikar Anjali (Chairman) March 9, 2013 श्री किरणबाबु मरहठ्ठा ज्यू बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौ ं हार्दिक बधाई । आजको युग सुचना र संचारको युग <span style="background-color:
cornelluniversity · Mar 15, 2016 4:37 PM · 5,464 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion