डा.बाबुराम भट्टराई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकारिताका माध्यमबाट देश र देशवासीको हित अभिबृदि गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको &nbsp;परराष्ट्र मामिलामा समयानुकुल परिमार्जन गर्न र अन्तराष्ट्रिय संबन्धका आयामहरुमा सापेक्षिक परिवर्तन तथा बिकासका लागि तपाईले पु¥याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै, तपाई श्री किरणबाबु मरहठ्ठा, पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं लाई नगद रु १,००,००० (एक लाख रुपैयाँ) सहित यो बर्षको ‘उत्कृष्ट &nbsp;पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । Nepal Government Prime Minister and Cabinet’s Office Excellent Journalist Award We award you, Mr. Kiran Babu Marahatta, journalist of ABC TV, Kathmandu cash Rs.100000 along with “Excellent Journalist Award” for your extra-ordinary contribution in the field of national welfare, establishment of democratic republic and progress in the foreign affairs. उत्कृष्ट पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुनुभएकोमा हार्दिक वधाई, यो पुरस्कारको गरिमा कायम राख्दै, आगमि दिनमा अझ उच्च योगदानको लागि तपाईलाई थप प्रेरणा मिलोस । ....................... .................... डा.बाबुराम भट्टराई राजकिशोर<span style="font-size: 14.66

columbiauniversity · Mar 13, 2016 6:11 PM · 7,426 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all