उत्कृष्ट परराष्ट्र पत्रकारिता पुरस्कार मरहठ्ठालाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रकाशित मिति २०१२ मे ४ । उत्कृष्ट परराष्ट्र पत्रकारिता पुरस्कार मरहठ्ठालाई अशोक दहाल,काठमाडौं, २१ बैशाख विगत एकदशक देखि पत्रकारितामा सक्रिय पत्रकार किरणबाबु मरहठ्ठालाई परराष्ट मामिला उत्कृष्ट पत्रकारिता पुरस्कार २०६८ प्रदान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहिबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झाले मरहठ्ठालाई पुरस्कार प्रदान गर्नु भएको हो । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको परारष्ट मामिलामा उत्कृष्ट योगदान दिने एकजना पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्न गर्दछ । समारोहमा उपराष्टपति परमानन्द झले प्रसे स्वतन्त्रता दिवसको अबसरमा सबै पत्रकारलाई शुभकामना दिदै पुरस्कृत पत्रकार मरहठ्ठालाई &nbsp;बधाई दिनुभयो । पुरस्कार छनौट गर्नका लागि महासंघले तीन सदस्यीय जुरि गठन गरेको थियो । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सहसचिब दिपक धिताल रहेका थिए । <p dir=

columbiauniversity · Mar 12, 2016 2:42 PM · 6,943 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all