मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ तर 3.७ आना क्षेत्रफलमा बनेको सो घर निकै सानो छ, गार्ड को लागि बस्ने ठाउँ पनी छैन । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् । पूर्वराष्ट्रपति बस्ने घर कस्तो हुनु पर्छ, कहाँ राख्नु पर्छ , कस्तो सुबिधा दिनु पर्छ की पर्दैन त्यो सरकार को चासो को बिषय हो मेरो होइन । यस बारे मैले पहिले नै जानकारी दिई सकेको छुl यो लिंक मा हेर्न सक्नु हुन्छ । https://www.facebook.com/anita... यहाँ हरु को जानकारी को लागि पूर्वराष्ट्रपति को घर जनकपुर मा छ काठमाडौँ मा होइन।हुन त पीरले बाँच्न सिकाउँछ , ऋणले कमाउन सिकाउँछ र दुश्मनले जित्न सिकाउँछ तै पनी सत्य तथ्य जानौं, पूर्वराष्ट्रपति को छबीलाई धमीलाउन र अतिरंजित तरिका ले चरित्र हत्या गर्न नखोजौं । आज नेपाल मा सहि लाइ सहि र गलतलाई गलतलाई गलत भन्न सक्ने मानिसहरूको कमी देखिएको छ। हेर्नुहोस अनि आफ्नो प्रतिक्रिया दिनुहोस् ।https://youtu.be/mD8MGoaJD38 For more video please click the link below. https://www.facebook.com/anita... Last edited: 10-Mar-16 09:08 AM Last edited: 10-Mar-16 09:09 AM Last edited: 10-Mar-16 09:10 AM
yadavanu · Mar 10, 2016 9:08 AM · 97,688 views
कसैले अनिताजी लाई यहाँ नेपाली रेस्टुराँमा म:म खाँदै गरेको भेटाउनु भएमा फोटो सहित पोस्ट गरि अपडेट गरिदिनु होला । घन्टा जस्तो डेरा को कुरा हाम्ले सुन्नु पर्ने , कहिले उपचार खर्च पाएन भन्दै कुरा सुन्नु पर्ने ! खाई न पाई को रास्ट्रपति भा थियो, ७ बर्स पछि फुस्सा संबिधान दियो, अब त्यो नि भएन भन्दै छ । लुटको धन फुपूको श्राद्ध !!!
atomic · Sep 23, 2016 1:54 PM
कता तिर को क्यान्सर अस्पताल लागे ?
Magorkhe1 · Sep 23, 2016 2:22 PM
Interesting .... http://www.myrepublica.com/new...
atomic · Sep 23, 2016 2:30 PM
भर्ना नगरी एकैदिनमा घर फर्कने सर्जरीलाइ अमेरिकाको "क्यान्सर अस्पताल" ? हाम्रा पूर्वराष्ट्रपति राववरण यादवको उपचार प्रसंग निकै चर्चित छ। यादवलाई प्रोस्टेड क्यान्सर छ । त्यो निर्मूल होस्, सबैको शुभकामना छ। तर, देशले उनीजतिका खर्च धान्ने ल्याकत भएका व्यक्तिको उपचारका खातिर ३ करोड रुपियाँ खर्चँदैछ। अमेरिकामा उपचार गरुन्जेल उनलाई दैनिक तीन सय अमेरिकी डलर र तीन जना सहयोगीलाई दैनिक १ सय ५० अमेरिकी डलर भत्ताको व्यवस्था गरिनेछ। यता, हप्तामा US$28 जुटाउन नसक्दा दोलखा मालुका मिर्गौलापीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट फाल हालेर आत्महत्या गर्नुपरेको खबरले देशै तरंगित हुँदा पनि सरकारी अधिकारीको रौँ हल्लँदैन। पूर्वराष्ट्रपति यादवले प्रयोग गरिरहेको आवास सुविधा पनि कम रोचक छैन। उनी काठमाडौँमा सुविधासम्पन्न घर भएका व्यक्ति हुन्। निवर्तमान हुनासाथ सरकारले उनलाई आवासको व्यवस्था गर्यो। त्यसमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो। तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारले दिएकै घरमै बस्नु कति नैतिक होला? राजनीतिको प्राण नैतिकता हो भनिन्छ। यो बाध्यकारी होइन, जीवनशैलीमा अपनाउने कुरा हो। राष्ट्रको सम्पत्तिमा त्यत्रा बगाल सल्लाहकार पालेका व्यक्तिलाई यस्तो कुरा हामीले सम्झाउनुपर्ने हो? http://www.nagariknews.com/new...
lamjung · Sep 23, 2016 2:33 PM
हैन अमेरिका स्थित कुन राज्यको कुन अस्पताल छिराए ?
magorkhe1 · Sep 26, 2016 1:57 PM
हाहा गोर्खे बोरो ! हेर्ने नै जाना ला जस्तो छ नि ? मिसिगन राज्य हो क्यारे ! Henry Ford Cancer Hospital
atomic · Sep 26, 2016 2:06 PM
हो ब्रो पसुपतिको यात्रा सिद्रा को ब्यापार हुन्छ की भन्ने सोच जाग्यो ! Last edited: 26-Sep-16 02:12 PM
magorkhe1 · Sep 26, 2016 2:12 PM
यो त थाहा नि थिएन ... "Dr. Yadav who remained president of the country for seven years had been granted Rs three million some five years ago for diagnostic test of cancer in Tokyo." India express ले निकै कौतहोलता पूरबर्क छापेछ .... https://www.google.com/amp/ind...
atomic · Sep 26, 2016 2:18 PM
वाह : हाम्रा नेता धेरै खर्चिला भए | प्रचण्डले ३०० मिलियन डलर हात पारे पनि एस्लाई उपचार गर्नु पर्ने अबस्था आए नेपाल सरकारको ढिकुटि बाटै जाला ?
magorkhe1 · Sep 26, 2016 3:16 PM
कहिले काँही त यसो सोच्छु 🤔 नेता हरू लाई एड्स नै लागे के होला त ?
atomic · Sep 26, 2016 3:22 PM
हराउनु भो नि अनीता जी, शुभकामना छ है बिजया दशमीको !!
lamjung · Oct 4, 2016 11:36 AM
उनलाई मात्र हैन उनका बा अनि थप दुई सहयोगी लागायत सम्पूर्ण नेपाली लाइ विजयादशमीको मगल्मय शुभ कामना | बालाई अरु दुई जनाले नेपाल पुर्याउछन तिमि भने डुल्न आ उ | बिदा खेर गयो गत बर्स |
MaGorkhe1 · Oct 4, 2016 11:48 AM
हरेक पल्ट यो थ्रेड देख्दा लाग्छ , प्यारी ले रिप्लाई गरिन कि भनि .... तर अफ़सोस ...
atomic · Oct 4, 2016 12:16 PM
यो बिचित्रको फूलबारीमा फुल एक फूलका धेरै प्रसंसक भयौ | Any update? Are they back to Nepal or still enjoying the free TA and DA? If they are here I am planning to drive. Last edited: 04-Oct-16 06:08 PM Last edited: 05-Oct-16 10:52 AM
magorkhe1 · Oct 4, 2016 1:20 PM
Imran Khan To Live In Military Secretary's Residence Instead Of PM House Imran Khan said "On one hand we don't have money to spend on our people; on the other hand, we have a section of our people living like our colonial masters used to live,". World | Press Trust of India | Updated: August 20, 2018 05:43 IST SHARE EMAIL PRINT 10COMMENTS Imran Khan said that he wished that the PM House be turned into a research university. (File) ISLAMABAD: HIGHLIGHTS Wanted to live in my own house, Imran Khan said He had detailed plans to cut down on personal expenses Will sell out all bulletproof cars, invite businessmen to buy, he said Pakistan Prime Minister Imran Khan yesterday said he will not be staying in the sprawling Prime Minister House but in the military secretary's three-bedroom house. Mr Khan, announcing austerity measures to cut down his own as well as the country's expenditure during his maiden address to the nation, said that he wanted to live in his own house in Banigala "but was told by security agencies that my life was under threat which is why I am living here". He said that the prime minister house has 524 servants and 80 cars. "The prime minister, which is me, also has 33 bulletproof cars. We have helicopters and aeroplanes to fly us. We have massive governor houses and every conceivable luxury. "On one hand we don't have money to spend on our people; on the other hand, we have a section of our people living like our colonial masters used to live," he said. "Look at how we live. Look at how much money is spent by prime ministers on foreign tours? Where do these people spend Rs. 650 million? Where does the speaker spend the Rs.160 million budget allotted to him? Are they going abroad to conquer land?" Mr Khan said. Detailing plans on how he will cut down his own as well the country's expenditure, he said "I will keep two people with me out of the 524. I will be staying in a three-bedroom house. I will have to keep two of the cars because my intelligence agencies tell me my life is under threat. I wish I did not have to move out of Banigala, but I have been forced to do so." Mr Khan said his government would auction off all the other bullet proof cars and invited businesses to come and buy them. "We will put the proceeds of that auction in the state treasury," he added. He said I wish that all the governor houses are kept as simply as possible. Mr Khan said that he wished that the PM House be turned into a research university. 10 COMMENTS "I am forming a committee under Dr Ishrat Husain to figure out how to cut expenses nationwide. I also want you to understand that the money we lavish on ourselves could have been spent on those who our state has left behind. Naya Pakistan also requires a new soch. We have to think about those who we have left behind," he said.
lamjung · Aug 21, 2018 6:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion