म unexpired पुरानो Green नेपाली पासपोर्ट संग नेपाल जानुहुन्छ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो पुरानो पासपोर्ट (not MRP) अझै पनि valid छ। i.e not expired yet। म tyo पासपोर्ट संग नेपाल जानुहुन्छ? I mean can I leave US with my unexpired Nepali older passport? Will there be any issue at Kathmandu airport?

jerryswari · Mar 7, 2016 11:41 PM · 6,469 views

10 Replies

No u can't. its not a Nepali issue http://www.icao.int/Security/m... if u r in a real hurry, go to DC and get a travel document.

bairaghi · Mar 8, 2016 1:46 AM

Apply for MRP ($150) and a travel document for $20 extra with Nepalese embassy in D.C. The travel document is valid for 1 year and they issue within a week if you call them and tell it is an emergency.

furke · Mar 8, 2016 2:36 AM

कस्ता कस्ता मुर्ख हरु हुन्छन भने...येत्रो बर्षौ देखि नोवेम्बेर २४ २०१५ देखि हात ले लेखेको पासपोर्ट चल्दैन भनेर फुक्दा फुक्दै पनि आहिले आएर पुरानो लिएर नेपाल जान हुन्छ भनेर सोद्छ ..कस्तो खाते रैछ ! :)

dkhanal · Mar 8, 2016 8:24 AM

त्यो त भाते नेपाली शरकार को पैसा खाने नया उपाए जस्तो लागेर सोधेको हो साथी. किन बेकारमा गालि गलौच गरेको हो, दि के हनाल ब्रो ? expire नै नभएको passport जुन आफ्नो मेहिनत गरेर तिरेकोले हो साथी यो question सोधेको. साथीको जस्तो gas स्टेशनमा cash घोटाला गरिएन आफुले सोल्टी, न त आफ्नो नेपालमा भष्ट्रा नेता आफन्त नै छ!

jerryswari · Mar 8, 2016 8:33 AM

जेरिस्वारी ब्रो, यो नेपाल सरकार को नियेम हैन नि ब्रो थाहा छैन ब्रो...कुन जमाना मा छौ ब्रो...यो त ICAO लगाएको नियेम हो नि ...येसो पत्रिका सत्रिका पढ्ने गर ब्रो...संसार मा के भै रछ भनेर थाहा हुन्छ ब्रो. अब ग्यास स्टेशन मा घण्टा हान्ने कुरो के गरम ब्रो....तिमि मुजी जस्तो ग्यास स्टेशन बाट माथि उक्लिएर आहिले मुजी शान ठोक्या होइन ब्रो...decent काम गर्छु ब्रो United Nations मा ल खुरुक्क नेपाल जाने भए .MRP अप्प्लाई गरि हाल ब्रो! :)

dkhanal · Mar 8, 2016 8:52 AM

ल दि के हानल ब्रो धन्न्यबाद सलाहको लागि. ओन द साइड नोट United Nations को चर्पी सफा गर्ने काम पनि शान को हो, ल बधाई छ ब्रो लै, जस्त kidding है :)

jerryswari · Mar 8, 2016 9:22 AM

जेरी स्वारी ब्रो, अब तिमि मुजी जस्तो गोल्लाड़े संग के कुरो गर्नु..संसार मा के भै राछ केहि थाहा छैन मुजी जठो कुवा को भ्यागुतो जस्तो कुरो गर्छौ.. ल जे होश...नया पस्स्पोर्ट बनाएर नेपाल घुमेर आउ! :)

dkhanal · Mar 8, 2016 9:27 AM

Dkhanal ब्रो सबै जना तपाई जस्तो जान्ने बुज्ने हुँदैनन् । तेइ भएर नि साझा को सुरुवात भएको हो । रिस उठ्छ reply दिन मन लाग्दैन भने चुपो लाग्ने बस्ने तर आएर मुख छोड़ै गाली गर्न चै अली अशोभनीय हुन्छ की ।

instagram · Mar 8, 2016 9:47 AM

मेरो लाड़ो ठंकियो ...झगडा नगर मुजी हो ..

thirdLeg · Mar 8, 2016 12:12 PM

केटा हरु को झगडा सुनेर लिंग उत्तेजित हुने त सम लिंगी र तेस्रो लिंगी मात्र हुन त कुन चै परिस ?? ए साच्ची तेरो त नाम नै तेस्रो खुट्टो नी है । तेस्रो लिंगी परेछस ।

instagram · Mar 8, 2016 6:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all