साथी हो । महँगो बिमा बेचेर कमिशन हसुर्नेहरु बोष्टन र न्यूयोर्कमा धेरै रहेछन् । सुन्दैछु, पिडितहरुले बष्टनमा छिट्टै हुनआँटेको बैसाखी साँझमा ति बिमाका एजेन्टहरु लाई र्याखर्याख्ती पार्दैछन् अरे । थप कुराहरु पाउँ है । को को रहेछन् त्यसरी जबर्जस्ती महँगो नेटवर्क बिमा भिडाउनेहरु नाम पनि पोष्ट गर्दै गरौं है ।
Max Rossa · Mar 7, 2016 10:44 PM · 107 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion