शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी भएसँगै कार्यकर्ताहरुले महाधिवेशनस्थल भृकुटीमण्डपमा जुलुस निकालेका छन् । उनीहरुले देउवा दाई हाईहाई, यो जित कस्तो कांग्रेसको जस्ता नारा लगाउँदै खुसीयाली मनाएका थिए । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने देउवा पहिलो पटक १३ औं महाधिवेशनबाट सभापतिमा चुनिएका हुन् । उनले सभापतिका प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै सभापतिमा आफ्नो स्थान सुरक्षित पारेका हुन् ।
cornelluniversity · Mar 7, 2016 2:10 PM · 1,389 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion