नेपाली केतिहरुसंग sex गर्न यस्तो गर्नु पर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बस्टन म्यास्याच्युसेट्स संसारभरि ख्याति प्राप्त हार्वर्ड युनिभर्सिटीका विशेषज्ञहरुले नेपाली स्त्रीहरु बारे गरिएको अध्ययन सार्वजनिक गरेका छन् | उक्त अध्ययनका लागि हार्वर्डका करिब दशजना विशेषज्ञहरु काठमान्डू लगाएत पोखरा, लम्जुङ्ग, बिराटनगरका अतिरिक्त अरु पांच सहरमा खटाइएका थिए | पांच बर्ष लामो अध्ययनपछि उक्त समुहका अध्यक्ष्य एवं आजीवन सदस्य हार्दिक दीक्षितले - नेपाली स्त्रीसँग यौन सम्पर्क गर्ने अचुक तरिका पत्ता लगाएका दाबि गरेका छन् | प्रेस बिज्ञप्तिका अनुसार नेपाली केटिसंग sex गर्न को लागि निम्न बमोजिम तालिका बनाएर त्यसको अनुसरण गरेमा आफ्नो चाहना पूर्ति हुने बताइएको छ | १. आइतबार देखि सनिबारसम्म दैनिक २ घण्टा प्रार्थना गर्ने २. हस्तमैथुन निषेधित तर बागमती को जल मा स्नान गरेको परिस्थितिमा आइतबारमात्र गोत्र मिलाई साबधानताका साथ् गर्नु पर्ने ३. प्रार्थना गर्दा जनही एक जना मात्र केटि सम्झिन पाइने ४. अस्लिल फिलिम हेर्न नपाउने तर हेरेको खण्डमा १०८ वोटा लड्डु गणेशलाई अनिवार्य रुप मा चढाउनु पर्ने | यी माथि उल्लेखित चार बुँदाहरु २ बर्षसम्म अनुसरण गरेमा अचुकसंग यौन सम्पर्क मिल्ने दाबि गरिएको छ |

Sajha Onion · Mar 1, 2016 10:47 AM · 6,613 views

2 Replies

Wahiyaaat onion and joke is lemon.

bittertruth · Mar 1, 2016 11:55 AM

बितरट्रुथ मित्र, वाहियात कुराहरुको लागि सधैं सम्झिनुहोला! कतै लाइम कतै लेमन अमिलो भएसी सक्किगो लोल

sajha onion · Mar 1, 2016 12:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all