मुजी ओहायो छाड्न दुइ हप्ता मात्र बाँकी छ साथि भाइ हरुले खान बोलाएर हैरान, माटोक्ने दुइ वीकेंड भो लन्च र डिनर अरुकां खाको, मुजी नेपालि इन्डियन हरु जांठा पीरो हालेर मार्न लागे हग्दा हग्दा मुजी चाक च्यात्तिएर येत्रो जे खाए नि तुरन्तै निस्किन्छ, मुजी जाने बेला मा पखाला लागेर खुस्किने लागें. येही दौरान मुजी मामा पर्ने कि छोरी ले "दादा शनिवार बेलुकि म काँ है" भनेर टोलेडो बाट फोन मारी, नगई भएन, मुजी मामा-माइजु नी आका रैछन नेपाल बाट अमेरिका घुम्न, कस्सो मुजी क्याली सारिने भैएछ टाइम मा, नत्र मुजी क्लिव्ल्याण्ड घुमाउँदै को सास्ती, मुजी पैसो को नास. धन्न मुजी त्यसो गर्न परेन . त्यो जाँठो मामा खास मेरी आमा को कान्छो मामा को कान्छो छोरो पढ्न सढ्न साढे बाइस, मुजी एस एल सी एक चोटी फेल रे, तैपनि त्रिचन्द्र मा बायोलोजी पढ्ने भएर याड्मिसन गराका रे बल्ल तल्ल म्याट्रिक पास भए पछि, मुजी दुवै वर्ष फिजिक्स, केमिस्ट्रि, बायोलोजी र अंग्रेजी गोलखांडी, अन्त केही सीप नलागेर मुजी अमेरिकाँ खातेहरुले सेन्ट क्लाउड र ड्यालास ट्रान्स्फर गर्या जस्तै मुजी तिनी अर्को वर्ष पीपल्स ट्रान्स्फर, मुजी आइ ए नि सिध्याये कि सिध्याएनन संकै लाग्छ, पीपल्स मै पढ्या बेलाँ मुजी ठमेल कि ठिटी भगाए, धन्न ससुरा एकदम धनीमानी रैछन्, मुजी खाते ज्वाँई लाई पार लगाए, २२ वर्ष मा छोरी पाए, त्यही छोरी अहिले मुजी १९ वर्ष भैछ्, भने पछी मोरा म् भन्दा मात्र ९ वर्ष जेठा , अब हिसाब लगाउं मेरो उमेर कती मुजी मामा को एउटा रामकहानी भन्नै बिर्स्या, १९९५ हुँदो हो, विश्वज्योती मा रंगीला लाग्याथ्यो, मामा मुजी २१ वर्ष का ठीटा, ५० चोटी फिलिम हेर्न भ्याएछन, अब ५० चोटी त मुजी गफै होला तैपनी २०/३० चोटी भ्याएछन, मुजी अनुहार न् दनुवार, आफुलाई आमिर खान भन्ने, मेरो बाउ ले एक्दिन झन्नै पिट्या थे सालो लाई किनभने उनलाई गोकुल हैन रंगीला भनेर बोलाउन पर्ने रे. खैर कसैले नपत्त्याउने हुतिहारा मुजी मामा, त्यै आमिर खान को नकल गर्दा गर्दा च्वांक माइजु लाई पट्ट्याएछन, अहिले जाँठो मालामाल. बैनी कहाँ बिहानै सनिवार पुगियो, नेपाल बाट आमा ले हिजो पल्ट 'गोकुल नि आको छ, बिहानै गएर गफ सफ गर्नु" भन्या भएर बिहानै पश्चिम तर्फा लागियो. १० बजे मुजी टोलेडो पुग्दा मामा जाँठा एपार्ट्मेन्ट को बरन्डा मा बसी व्हिस्की दनादन दीइ रहेका, माटोक्ने आफु दुइटा वाइन बोतल लिएर पुग्या मुजी खाने हुन कि हैनन भनेर सोच मा परियो. माइजु लाई दर्शन ठोकियो, बैनी लाई हग, मुजी मामा जाँठो लाई नमस्कार नि गर्न मन लागेन. त्यस्पछी मामा भानिज मिलेर मार साँदेको भट्मास् र छोइला खाइयो, भरे तीन बजे त एस्सो हेर्या मुजी अधर्मी जंढ्याहा ले व्हिस्की छाडेर मैले ल्याको दुई बोतल वाइन नि सिध्याएछन्. करीब ५ बजे तिर बैनी कि रूम मेट सेरा एपार्ट्मेन्ट मा पधारि, मामा माइजु आको भएर केही हप्ता को लागि अर्को साथी सित बस्दी रहिछ बिचरी, हेर्दै मायालाग्दी, चस्मा लगाए नि च्वाँक रैछे, दुध नि ठीक्क मिल्या, मेरो मुजी पापी आत्मा भित्र एक्छिन कौतुहल भयो. तर म मुजी दशाहरी लाइ के थाहा आत्मा बाहिर नि बिजोग हुन बाँकी नै छ भनेर. खास कुरो मोरी ले एउटा सानो कुक्कुर लेराकी रैछ् पूडल कि के जाती भन्ने, मुजी उफ्रिन्दै उफ्रिन्दै म् कहाँ आइपुग्यो र अचानक मेरो खुट्टामा उब्भेर पिँडौला मा दनाँदन ठोक्न थाल्यो जाँठो ले. आफु मुजी हट हट भन्छु मुजी छोड्ने हैन। बिचरी बैनी लाजले भूतुक्कै, उ र सेरा भएर 'ब्रुनो नो नो' भन्दैछन मुजी कुक्कुर मान्ने हैन मुजी मेरो गोडा को बलात्कार गर्न मा तल्लीन, अचानक चीसो भयो, एस्सो हेर्या मुजी दानव को विर्य स्खलन भएछ, रीस ले खुट्टा ले एस्सो हुत्त्याइ दिएं मुजी पर पुगेर कुइं कुइं गर्न लाग्यो . त्यस्पछी एकदम शान्ती, माइजु र बैनी लाज ले भूतुक्कै, मुजी मामा निर्लज्ज हाँस्या हांसै कोही केही बोलेन, फटाफट डिनर खाएर वापिस क्लिव्ल्यान्ड आइपुगियो, भित्र छिर्ने बित्तिकै प्यान्ट खोलेर मुजी दौ डिंदै गएर डम्प्स्टर मा मिल्क्याएं। जे क्रु को प्यान्ट मुजी माया लाग्यो तैपनी मुजी कुक्कुर को फुसी लाग्या कपडा लाउन मन लागेन म् जस्तै कुक्कुर बाट बलात्कृत अरु पनि कोही महारथी हुनुहुन्छ कि साझा मा, एस्सो जानकारी पाम न .
underwear · Feb 24, 2016 12:00 PM · 12,487 views
no_more_crush · Feb 24, 2016 12:36 PM
kattu bro that was some really funny s**t. Hoping you are not having nightmare dreams of a**f****d by dogs.
Saaney Gurung · Feb 24, 2016 5:39 PM
Man instead of that pillow there shouldhave been a girl then a dog f*****g his girl
microbiology · Feb 24, 2016 5:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion