गाउ घरमा सबै भन्दा असल स्रोता मात्र थीइन यि सुनाइ हरु म मै सिमित हुनथे | यहाँको हिसाबले म थेरापिस्ट को काम गरेको रहेछु | छिमेकी काकी : छोरा नेपाल शहर बाट आस्थाइ जागिर लिएर आए | अर्को दिन छोरा भन्छ आमै मासुभात खाउन ? काका गाउ तिर, सन्दुक्मा अधा किलो मासु आउने पैसा पनि रहेनछ, माइलो छोरालाई, जेठो एसो भन्छ जा न मासु लिएर आ भन्दा उस्ले पनि जागिर सँग टि.ए. , डि. ए . लिएर आउने उनी , उन्ले किनेर ल्याए हुन्न र ? बुढीया छोराहरुको व्यबहार बाट छुब्ध देखिन्थिन अनी मासु भात ख्वाउन नसेकेको मात्रित्व पनि झल्किन्थ्यो | मुख खोलेर भनिन " जागिरेगिरए छोराले मासु खाउ भन्नु सट्टा किनेर ल्याएर पकाउ भन्न् सक्दैन थियो" : शायद एती सुनाए पछी उन्को बिथलिएको मन शान्त भयो होला ? छिमेकी भाई : म भन्दा एक कक्षा कम एउटै स्कुल र कलेज् मात्र हैन जुलुस देखी निलो चित्र समेत सङै हुन्थ्यौ | बि ए पढ्दानै बिहे भएको हो | बिहे पछी १६ दिने मा ससुराली बाट फर्किए पछी म कहाँ आयो | अनी भन्छ : दाई त्यस्तो का हुदो रहेछ र ? के कुरा गरेको भाई तिम्ले ? सुहागरात को कुरा ? सुहागरात को कुरा पनि अरुलाई सुनाउने ? किन के भयो र ? हैन दाई त्यो निलो चल्चित्रमा झै का सजिलो हुदो रहेछ र ? आफ्नो त ढालमै स्खलन भयो ? निला चित्रमा लुगा खोली सक्न पाएको छैन : चाका चुली सुरु हुन्छ | बिचरा पहिलो यौन्क्रिडा अनुभब सोचाइ भन्दा बिपरित भएको बह खप्न नसकी म कहाँ आ ई पुगेको रहेछ | पोखी सके पछी शान्त भयो होला उस्को मान्सिक ज्वारभाटा?
magorkhe1 · Feb 19, 2016 4:27 PM · 24,486 views
सुहागरातमा ढाल लाउने कस्तो बेवकूफ | | कि चाकां हान्दा लाको ? यो मगोर्खे को कुरा नि ताल न बेताल को हुन्छ | बुझ्नै गारो |
sixfour · Feb 19, 2016 7:19 PM
ढाल लगाउने बेकुफ हो कि नलगाई ९ महिनामा बाउ बन्ने बेकुफ हो पाठक बर्गले आँफै बुझ्ने छन | Last edited: 22-Feb-16 04:22 PM
MaGorkhe1 · Feb 22, 2016 7:45 AM
हिजो एउटाले सोध्यो दाइ ढाल लगाउदा लगाउदा हैरान भैयो त्यो female कन्डोम किनेर ल्याए | प्रयोग गर्नु अघि सिक्नु पर्यो भनि गूगल गरेको त एडल्ट कुरामा पर्दो रहेछ अनि इमेल संग आफ्नो जन्म तिथि राक्दा पनि राम्ररि सिक्न सकिएन | मुलघाट देखि मूल बाटा सम्म रतिक्रिया गरेको देखाउछन जाबो महिला ढाल को प्रयोग कसरि गर्ने चै कहिँ छैन ? सोध्न चै मलाइ सोध्यो: खोजि टोपले काम लाग्ने भेट्न सकिन | लौ मेरो भाइ पर्नेलाई सहयोग गरि दिनुहोस | note: कसैले केहि गर्यो जस्तो छ | धेरै जसो धागो खोल्दा अण्डरवेर ब्रो को धागो मा पुर्याउछ ? Last edited: 03-May-16 05:58 PM
magorkhe1 · May 3, 2016 5:39 PM
हुँदा हुँदा अब काका जिलाई भायग्रा चाहियो रे, क्या खप्पिस अन्लाइन अनुसन्धान गरी सकेछन | भन्छन २५ मिली ग्राम बाट सुरु गरौ होला रे | अनी त्यो किन्न लाई त डाक्टरको पर्चा चाहिन्छ नि भनेर टार्न खोज्दा : अन्लाइन छ्यास छ्यास्ती बेच्दा रहेछन | तर त जस्तो भतिजा भए पछी कुनै उपाएे गरी हाल्छस नि भन्दै मस्का लगाउछन | अफिसले दिएको सुबिधा निखन्नेको ग्रुप तेरो नै हैन त भन्दै पुराना कुरा खोतल्छन |भएको के हो भने हाकिम हरु के के गर्दै पैसा बाड्ने ( संस्थापन मा बस्दा थाहा पाईेको ) दसैं आयो पैसा त चाहियो के गर्ने भन्दा एउटा ENT डाक्टर कहाँ गएर prescription लेख्न लगाई , साथीले बाउलाई किन्दाको बिल् राखेर एउटा हजार लिएका थियौ | तिहार अघी सबै कर्मचारी ले (प्रबन्धक बाहेक) लीई सकेछन| मैले भने लौ त्यो पनि physical टेस्ट मा गएको बेला मागौला तर तिम्लाई था छ कती पर्छ भनेर म त सक्दिन है | खर्च मेरो तिमी मोज गर्ने ? यिन्को नाम सङ काम कुरो पटक्कै मिल्दैन | हेर्दा साह्रै सोझा साझा देखिन्छन अनी हाजिर जबाफमा कसैले भेट्दैन | कसरी आउछ एस्ता कुरा तिम्लाई भन्दा सानो छदा अकबर बिरबल बिनोद किताब र ब्यङ हरु खोजी खोजी पढ्थे , पढे पनि मिलाएर ठीक ठाउमा ठीक ठोकाइ गर्न सक्नु एउटा गुण नै हो | मधेसमा हुँदा मौका पर्दा चिया पसल तिर धाईन्थ्यो अनी हाङ्रे देखी पाङ्रे र रजनिशका फिलोसपी अनी देश बिदेशका राजनीति कुरा सित्तैमा सुन्न पाइन्थ्यो | रासन र भासण् पाइने ठाउँमा जान नबिर्सनु है भन्ने अर्ती कही कसैले दिएका थिए | लौ दाई भोज ख्वाउनु पर्छ छोरा भएको मा भन्दै थिए साथी भाई हरु : यिन्को हाजिर्जबाफी उत्तर आयो | कुनै दिन दाई दुध पीउछौ भनी सोधेको भए भोज ख्वाउनु? पारिश्रम् गर्ने म भोज खाने तिमी हरु? नया उखान : बेलुका घर जादा दाइ ल यो चिसो पेप्सी लैजाउ भनेका थियौ र अहिले तिमीहरुलाई भोज ख्वाउनु ? मैले पनि २ -४ कुरा खोतल्ने प्रयास गरे | उनको भाषामा "कान्छा "उमेर बढदै गए पछी मन चै खाउ खाउ हुन्छ तर शरीरले साथ दिदैन | एउटा कुरो चै के रहेछ भने ति बुढा पाकाले तरुनी खोज्ने कारण के रहेछ मैले बुझे ( young get ready faster ): खल र बच्चा को तताइ एकै चोटि नभएर हो : बच्चा तातेर सेलाई सके पछी खलको तताइ हुन्छ | sex पुरुसलाई सारारिक हो भने महिलालाई मानसिक | पुरुस निमेष भरमा तयार हुन्छ तर महिलालाई बातावरण देखि आदि इत्यादि ले मुख्य खेल खेलेको हुन्छ अनि जति उमेर बढदै गयो सम्भोगको लागि तयार हुने समय बढ्दै जाने अनि पुरुस चै लामो समय उत्तेजित हुन् सक्दैन, छोटिदै जाने खेलमा भायग्रा चाहिएको हो काकालाई | Last edited: 17-May-16 05:45 PM
magorkhe1 · May 17, 2016 4:34 PM
yo gorkhe lai ta lekheko adhar ma sajha bata nikalnu parni...kei bujhidina kaile pani..khali tauko matra dukcha..nepali audina ki kya ho..gorkhe bata change garera ra totle rakha...
cybro · May 17, 2016 5:00 PM
एउटा लाउके सुनाउछ "What is wrong with me" दाई लक्का जवान , बिहे हुनु अघि र बिहे पछि मेरो दिमाग सेकस बारे अलिक फरक पाएको छु | तेस्तो फरक चै के हो त ? दोश्रो बच्चा भए पछि चै गर्भबती महिला देखे पछि रतिक्रियाको लागि उत्तेजित हुन्छु पहिले तेस्तो हुदैन थियो | लौ साथी हो सेक्स थेरापिस्त बनिदिनुस् Last edited: 29-Jul-17 05:53 PM
Magorkhe1 · Jul 29, 2017 3:25 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion