तरिका मन परेन मलाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हो, उनीहरु सम्मानका पात्र हुन् र हामीहरुले सम्मान गर्नु पनि पर्छ. तर मलाई यो भेंडा बाख्रालाई झैँ ट्रकको माथि-माथि हालेर सहर परिक्रमा गराएको कत्ति पनि मन परेन. ट्रकको माथिबाट खेलाडी लडेर घाइते भए को जिम्मेवार हुने? फेरी सम्मान गर्ने भनेर पुरै सडक नै जाम गर्ने कस्तो संस्कृति हाम्रो?

ujl · Feb 17, 2016 6:38 PM · 5,465 views

5 Replies

अमेरिका मा नी तेस्तै हुन्छ मित्र । फरक यती हो यहां डबल डेकर बस छ तेस माथि हालेर गर्छन् हाम्रो मा छैन तेइ भएर मीन टाटा वा टाटा मोबाइल को पछाडि हालेर गर्छन् । जहाँ सम्म मलाई याद छ ट्रक को पछड़ी घुडा सम्म छेक्ने हुन्छ । र बिस्तारै चलाएर परिक्रमा गर्ने हुना ले झर्ने चान्स धेरै कम हुन्छ । र ट्रक को पछड़ी, बस को हुड मा बस्नु को मज्जा कति हुन्छ मित्र ले नेपाल मा अनुभव गर्नु भएन जस्तो छ । लोल Giants ले 2011 मा सुपर बल जितेर फर्किदा सारा न्यू योर्क नै बन्द गरेर सहर परिक्रमा गराएको थियो । अब न्यू योर्क सहर नै बंद गरेर गर्छन् भने हाम्रो काठमांडु के ठुलो कुरो भो ! की कसो । मिल्ने भए त म पनि गएर केइ नभए नी त्यों ट्रक को अगाडि अगाडि नाच्दै हिड़थे ।

facebook · Feb 17, 2016 7:00 PM

Haven't you seen any of the superbowl win celebration in US? It's almost the same or more than that. So let's enjoy this victory and let them enjoy

sajhamitra · Feb 17, 2016 7:26 PM

There are two other Gold Medalists - something like Karate or Judo - I don't remember. तिनीहरु लाइ पनि यसरि नै समानित गरेर शहर परिक्रमा गर्यो र ? Note: Nepal got 3 gold, India got 181 gold. We are still proud of beating India. ummmm...

NepaliBudho · Feb 18, 2016 10:52 AM

Nepal and Nepalese need reasons to celebrate.. That's why we have so many holidays/ parties/ and so on. Hami nepali lai j garda ni party. Exam pass bhaye ni party/ ghar kine ni party/ love pare ni party/ biha bhaye ni party.. Noa matter what the occasion is" oye party kahile ho" "oye party dine hoina".. I am pretty sure yall are familiar with what i am talking about.

Jahbless · Feb 18, 2016 2:06 PM

मन नपरे घंटाइ सिटि...मुजी सेलेब्रेट गर्न नि नपाउने मज्जा ले जितेर! :)

dkhanal · Feb 18, 2016 2:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all