नाकाबन्दी खोलेपछि आफ्नो जिबिका चलाउन गार्हो भयो भनेर कालो बजारिया संगठनले नेपाल बन्द गर्ने सहमति "यो देश तेरो बाउको सम्पत्ति होइन नाकाबन्दी गर्न पाउनै पर्छ - पाउनै पर्छ कालो बजार सहज गर - सहज गर हाम्रो मर्का बुझ्नै पर्छ - बुझ्नै पर्छ" मिटर चलाउनु पर्छ भन्दा ट्याक्सी ड्राइभरहरुले चकका जाम गर्छन भने यस्तो समाचार आएपनि कसैले अचम्म मान्दैनन होला | यस्ता येस्ता बकम्फुसे समाचार पनि पत्याउनु पर्ने हाम्रो देश नेपाल को जय होस् |
sajha onion · Feb 16, 2016 11:24 AM · 6,821 views
Loved this one even more.
Kiddo · Feb 16, 2016 1:35 PM
LOL. I won't be surprised if it's true. Weird things happen in Nepal
sajhamitra · Feb 16, 2016 6:13 PM
They will try something like this, they were making millions every day. I
magorkhe1 · Feb 17, 2016 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion