अन्तररास्ट्रीय जगतका नामुद फुटबल खेलाडीहरु रोनाल्डो, मेस्सी र बेखामले नेपाली खेलाडीहरुलाई सम्मान कार्यक्रम गर्नु पर्ने हो है? कति रमाइलो हुदो हो |
sajha onion · Feb 16, 2016 8:40 AM · 45,947 views
Karyakram ko utghatan, sammananiya patrakar Rishi Dhamala bata hudai chha.
Kiddo · Feb 16, 2016 8:56 AM
Ani Karyakram ma mahaan gayak gaayikaa Shree Bhim Niraula ra Jyoti Magar ko geet ra mahaan model Tirshana Budhathoki ra Archana Paneru ko ramp walk ra fashion show hune re
collegefootballrocks · Feb 16, 2016 9:03 AM
कार्यक्रम मा सहभागी भा बेला मेस्सी ले शानदार मोमो हसुरेर बिरामी पर्ने अत्यधिक सम्भावना भएको हुना ले बार्सा क्लब बाट एक हवाइजहाज भरि डाक्टर र नर्स अहिले देखि स्ट्याण्डबाइ भएको कालोपाटी को अपुष्ट समाचार.
underwear · Feb 16, 2016 10:16 AM
यसै अवसरमा संयुक्त राज्य अमेरिकाका रास्ट्रपति बराक हुसेन ओबामाले पांचजना उत्कृस्ट खेलाडीहरुलाई असाधारण प्रतिभा भिसा यानेकि ओ-१ (O-1) भिसा दिने कार्यक्रम भएको पनि बिशिस्ट सुत्र बाट जानकारी पाइएको छ | यस भिसा पाउन खेलकुद परिषदका बर्तमन तथा भूतपूर्व सचिब अनि सदस्यहरुमा मुठभेड र दरार आइएको बुझिएको छ | अमेरिकी एम्बेस्सीका अनुसार भुडीको साइज ३४ इन्च भन्दा कम भएका खेलाडीहरु मात्र यस भिसाको हकदार बन्नेछन |
sajha onion · Feb 16, 2016 10:30 AM
बिशेष सूत्र का अनुसार , बेलायत को चिर परिचित " बारक्लेज पृमियर लिग " का प्रख्यात क्लब हरू बिच पनि आगामी सेसन का लागी नेपाली खेलाडी हरू लाई ल्याउन प्रतिस्पर्धा शुरू भैसकेको छ , जस्मा अहिलेका लिग टपर लेस्टर सिटी , वेस्ट हेम , एभरटन र साउथह्यामटन बिषेस उत्सुक छन् । हिजै पत्रकार सम्मेलन मा ईनग्लिस कल्ब का कार्यकारी अध्यक्ष ले 'नयाँ नेपाल ' को युवा फुटबल टोली लाई बधाई ज्ञापन गरि , नेपाल को स्तर ' युरोपेली एवं साउथ अमेरिकी ' स्थर को भैसकेको बताएका थिए । स्रोत: बी.बी.सी नेपाली सेवा
atomic · Feb 16, 2016 11:31 AM
खैरोपाटि को अपुस्ट समाचार अनुसार प्रियंका कार्की, नम्रता श्रेष्ठ तथा रेखा थापा ले कार्यक्रम मा सहभागी खेलाडि मेस्सी, नेमार तथा सुअरेज लाइ सकेसम्म गोल गर्न छूट दिने कुरा जानकारी मा आएको छ. त्यसैगरी ती अभिनेत्रीहरुलाइ चुनौती दिंदै अर्चना पनेरु ले आफू एक्लै ले बाँकी का सर्वोक्र्रिस्ट खेलाडी अर्जेन रोब्बेन, ईनिएस्टा, रोनाल्डो लाइ गोल गर्न दिने कुरा बताएकी छिन. नेपाल टेलिभिजन ले ती गोल हरु प्रशारित गर्न असक्ष्यम रहेको कुरा खेद्पुर्वक पुष्टी गरेको छ.
underwear · Feb 16, 2016 12:01 PM
के पी ओली जिउ ले यो कार्यक्रम को लागि हावा बाट निस्किने उर्जा प्रयोग गर्नी जानकारी दिनु भएको छ ताकी कुनै पनि लॊअद शेद्दिंग ले यौ कार्यक्रम लै असर नपरोस...हिसिला यमी जी ले सब अन्तरास्ट्रिय खेलाडी लै माला अर्पण गर्दै पहिले नै उहाको हसिलो अनुहार देखारा मक्ख पारनी भन्ने अपूस्त समाचार प्राप्त भए को छ
teroobaau · Feb 16, 2016 1:43 PM
एक औपुस्त खबर आनुसार , Bostonboy ले rap हननको लागि समय मागेका छन्, उक्त कार्यक्रम को लागि
thukka · Feb 16, 2016 5:12 PM
रयाप चै तेस्तैहो रेप चै गर्ला कि.
BadhiJanne · Feb 16, 2016 5:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion