That was one amazing free kick! Well it's not over yet! Last edited: 15-Feb-16 08:57 AM
ne0 · Feb 15, 2016 8:57 AM · 10,860 views
ह्यात मुजी बिहानै रुवायो । बधाई छ हामीलाई
facebook · Feb 15, 2016 9:34 AM
Congratulations to the Nepal team for kicking ass! After the blockade aftermath, this win means a lot.
ne0 · Feb 15, 2016 9:39 AM
भर्खर प्राप्त समाचार अनुसार मधेसी मोर्चा ले फेरी नेपाल को सबै नाका बन्द गरेको छ । नेपाल भारत को खेल सक्किने बित्तिकै उपेन्द्र यादव को मोबाइल मा माई बाप नाम को नंबर बात फ़ोन आउने बित्तिकै ऊनि हतारियेर धोती पनि नलगाई नाका बन्द गर्न दौडेका थिए ।
facebook · Feb 15, 2016 9:44 AM
भर्खर प्राप्त अर्को अपुष्ट समाचार अनुसार नेपाली फुटबॉल टीम मा पूर्ब कप्तान सागर थापा ले ख़ुर्सानी को बोट मा झुन्डिएर असफल आत्म हत्या को प्रयास गरेका छन । नेपाली बेबस्थापन र खेलकूद को अबस्था लाई दोस लगाउँदै सबै खेल हार्दै आएका सागर थापा ले पैसा खाएर हार्ने गरेको देस बाहिर र देस भित्र भएको छानबीन ले पुष्टी गरेको थियो । अझ ऊनि र उस्का देस बेचुवा साथी ले टीम छोड़ने बित्तिकै नेपाल ले धमाधम खेल जित्न थाले पछि यो कुरो सत्य नै भएको प्रमाणित भएको छ । आज नेपाल भारत को खेल पछि ऊनि जुत्ता को टूना बोकेर बारी तीर लागेका थिए । धेरै बेर सम्म नफर्के पछि उनलाई खोज्दै गएका आफन्त ले उनीलाइ ख़ुर्सानी को बोट मा झुंडी रहेको फेला पारेको थियो । तेत्रा देस बासी को माया हुदा हुदै देस लाइ पैसा को लालच मा परेर असफल बनाउने देस द्रोही खेलाडी ले ख़ुर्सानी को बोट र नाइके जुत्ता को तुना हुदा हुदै आत्म हत्या गर्न समेत सफल भएनन् । आस छ ऊनी चाडै डाडू मा पानी तातयेर हाम फालेर मर्ने छन ।
facebook · Feb 15, 2016 10:03 AM
What a Great win for Nepali football team !!!! Congratulations to All Nepali football players, coaches and fans. After all match-fixing scandals in nepali football and India driven political chaos in Nepal, this win is so huge !!!!....It feels great.
obama · Feb 15, 2016 12:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion