बा माइक्रोवैभमा पप्कोनको जमाना आयो म साँइलि आमाले कालो खोतियामा मकै भुटेको तस्बिरलाई खिच्नेछु! बा मलाइ क्यामेरा किन्दिनुहोस बा ट्रलि र बास्केटको सामान बोक्ने जमाना आयो म चोया काटेर डोको बुन्ने मगर कान्छाको फोटो खिच्ने छु !ठुला भित्तामा टाङ्गिने केबल फ्लाटिनियम टिभि आएको छ म मुखिया बाको घरमा सात भाइ जम्मा भएर त्यो ब्ल्याकिन ह्वाइट टिभिमा एन्टेना हल्लाउँदै आकाश मिल्किए झैं झिलिक्क चलचित्र आउँदाखेरी खुशी भएको अनुहारको तस्बिर खिच्ने छु !!!!!!!!! धेरै दुखले पुर्खाले आर्जेको पृथ्वी दाइ र बि पि दाइका सालिक बने त्यो सालिक फुटाउने हातहरुका तस्बिरहरु मेरो क्यामेराले खिच्ने छु बा !!!! मेरो देसलाइ कैले सिङ्गापुर कैले स्विचरल्यान्ड बनाउन खोज्ने सैतानहरु छन म मेरो सन्ततिलाइ पुरानै नेपाल देखाउन चाहन्छु क्यामेरामा कैद गर्न<span style="text-align: justify; font-size: 18.6667px; font-family:
davidcollins · Feb 9, 2016 2:41 PM · 4,610 views
You know you are about to be tagged as a spammer? Please stop copy/paste, it's obnoxious to see contents without proper credits to the source.
bittertruth · Feb 9, 2016 2:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion