बिन लादेन ज्युँदै भएको खुलासा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी खुफिया एजेन्सी सिआइएका पूर्व अफिसर एडवर्ड स्नोडेनले सनसनीपूर्ण खुलासा गरेका छन् । स्नोडेनको दावी छ, ‘अल कायदाका प्रमुख ओसामा बिन लादेन ज्यूँदै छन् र उनी बहामासमा बस्ने गर्छन् ।’ एक अंग्रेजी वेबसाइटका अनुसार स्नोडेनले यसको प्रमाण पनि आफूसँग रहेको दावी गरेका छन् । स्मरणीय छ, अमेरिकाले २०११ मा पाकिस्तानमा उसले लादेनलाई मारेको दावी गर्दै आएको छ । यद्यपि, उनको लास दुनियाँले कहिल्यै देख्न पाएन । अमेरिकाले लादेनलाई मारेपछि उसको लास समुन्द्रमा समाधि गरेको दावी गर्दै आएको छ । - See more at: http://kantipath.com/np/?p=320...

Arjun Pathak · Feb 8, 2016 2:42 AM · 16,617 views

4 Replies

अमेरिकी खुफिया एजेन्सी सिआइएका पूर्व अफिसर एडवर्ड स्नोडेनले सनसनीपूर्ण खुलासा गरेका छन् । स्नोडेनको दावी छ, ‘अल कायदाका प्रमुख ओसामा बिन लादेन ज्यूँदै छन् र उनी बहामासमा बस्ने गर्छन् ।’ एक अंग्रेजी वेबसाइटका अनुसार स्नोडेनले यसको प्रमाण पनि आफूसँग रहेको दावी गरेका छन् । स्मरणीय छ, अमेरिकाले २०११ मा पाकिस्तानमा उसले लादेनलाई मारेको दावी गर्दै आएको छ । यद्यपि, उनको लास दुनियाँले कहिल्यै देख्न पाएन । अमेरिकाले लादेनलाई मारेपछि उसको लास समुन्द्रमा समाधि गरेको दावी गर्दै आएको छ । कान्तिपथ डटकमबाट

Arjun Pathak · Feb 8, 2016 2:44 AM

Oye tori, tero source? Talai rata makai hawa daari guff pelchass. Nepal ma kunai chiya pasal chaina?

Hydrogen Sulphide · Feb 8, 2016 5:01 AM

Stop advertising your c..tipath.cum here.

GwachAquarian · Feb 8, 2016 10:21 AM

its just a claim http://www.nagariknews.com/wor... नागरिक न्युज पनि हावा समाचार पत्याउने भएछ

Bhaktey · Feb 8, 2016 10:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all