नेपाली कांग्रेसको क्षेत्रिय अधिबेशन अन्तर्गत निर्वाचन क्षेत्र नं. १ र २ मा आईतबार संचालन हुन लागेको निर्वाचन देउवा पक्षीय कार्यकर्ताहरुले बहिस्कार गरेका छन् । उम्मेदवारी मनोनयनको समय सकिएपछि पनि दर्ता गरिएको भन्दै उनीहरुले मतपत्र समेत कब्जामा लिएका छन् । मनोनयनका लागि तोकिएको समयसीमा कटिसकेपछि महाधिवेशन प्रतिनिधीमा गोरख चन्दको उम्मेद्वारी दर्ता गरिएको भन्दै नन्दबहादुर विष्टको नेतृत्वको देउवापक्षीय समूहले सदरमुकामस्थित राप्ती अफसेट प्रेसमा छापिदै गरेको मतपत्र कबजा गरेको हो । छापिदैगरेको करिब ६ सयप्रति मतपत्र उनीहरुले केही समय कब्जामा लिएपछि प्रहरीको सुरक्षामा मतपत्र छाप्ने काम गरिएको छ । संस्थापन पक्षले भने प्रक्रियासंगत उम्मेद्वारी दर्ता भएको जनाएको छ । संस्थापन पक्षका नेता केशरमान रोकाले निर्वाचनमा पुरै प्यानल पराजित हुने भएपछि देउवा पक्षले धाँधलीको आरोप लगाएको बताए । जिल्ला निर्वाचन अधिकृत प्रविण लम्सालले दुवै क्षेत्रको निर्वाचन गराउनका लागि क्षेत्रिय मतदान अधिकृतहरुले नियमअनुसार काम गरेको र प्रक्रियागत ढंगबाटै निर्बाचन कार्यक्रम भइरहेको जनाए ।
davidcollins · Feb 7, 2016 12:48 PM · 8,935 views
So who gives a shit.
GwachAquarian · Feb 7, 2016 1:01 PM
@GwachAquarian, I second your feelings. Who gives shit what these mother f**** parasitic scumbags do.
Saaney Gurung · Feb 7, 2016 2:07 PM
david collin, you are pathetic ...i have seen your kinds here...you are trying to create the same scumbag enviroment here in us too. No one with half mind gives a shit about your third world politics here. People know why you run after the posts here. You all are bunch of fake document asylees...with no education but full of corruption.
sidster · Feb 7, 2016 2:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion