-बिभिन्न समयमा गरिएका अध्यन अनुसार माथिल्लो कर्णाली परियोजनाको वास्तविक क्षमता ४१८० मेघावाट हो । तर यस परियोजनाबाट जम्मा ९०० मेघावाट मात्र बिद्युत उत्पादन गर्ने गरि निजि कम्पनिलाई सम्पूर्ण स्वामित्व बेचिदै छ । -देशमा चरम लोडसेडिंग छ , देशमा अहिलेकै अवस्थामा करिब १६०० मेघावाट बिद्युत चाहिएको छ ।राम्रोसंग कलकारखाना चल्ने हो भने ३००० मेघावाट बिद्युत आवस्यक पर्छ र आउदो १० बर्षमा यसको माग बढेर ६००० मेघावाट पुग्ने छ । तर यस परियोजनाबाट क्षमताको जम्मा २१ प्रतिशतमात्र बिद्युत उत्पादन गर्न बिदेशी निजि कम्पनिलाई दिएर परियोजनाकै हत्या गर्न खोजिएको छ। -उर्जा बिज्ञहरुका अनुसार यो परियोजना बढीमा ९० अर्बमा सम्पन्न हुन् सक्छ तर भारतीय निजि कम्पनिले यसको लागत १४० अर्ब लाग्ने देखाएको छ ।
Arjun Pathak · Feb 6, 2016 7:11 AM · 8,940 views
देशनै बेची सके कर्णाली को के कुरा ?
magorkhe1 · Feb 6, 2016 8:25 AM
Free ad for your site??
GwachAquarian · Feb 6, 2016 8:49 AM
Nepal needs a strong leader like Hitler now.
jerryswari · Feb 6, 2016 6:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion