नेपालका यी कम्पनी जसले दिन्छन् लोभलाग्दो तलब सुविधा - See more at: http://kantipath.com/np/?p=30364#sthash.14oR2fDD.dpuf

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली कर्पोरेट क्षेत्रमा आफ्ना कर्मचारीहरुलार्ई सबैभन्दा बढी तलब दिने संस्था हो एनसेल । एनसेलमा तल्लो तहदेखि उपल्लो तहसम्म काम गर्ने कर्मचारीको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ देखि ब्यबस्थापकसम्म सबैको तलब निकै नै लोभलाग्दो छ । एनसेलमा ‘कस्टुमर केयर’ मा दैनिक ३ घण्टामात्र काम गर्नेको औसत मासिक कमाइ १८ हजार भन्दा माथि छ । जबकी १८ हजार कमाउन ‘फुलटाइम’ काम गर्नुपर्ने कम्पनी नेपालमा निकै नै बढी छन् । - See more at: http://kantipath.com/np/?p=303...

नेपालि मन · Feb 4, 2016 4:37 AM · 2,715 views

1 Reply

कति अरब लियो प्रचंडे ले लाइसेन्स दिन ? अनि कति चार्ज गर्छ उपभोग्तालाई ? गुले त्यो पनि टासेको भए पाठकले कति पे गर्छ मात्र दिमागमा नराखी कति लुटेको छ त्यो पनि तुलना गर्थे |

MaGorkhe1 · Feb 4, 2016 7:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all