देशमा यसरि तयार भयो ५१ अर्व घोटालाको योजना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं। सुडान भ्रष्ट्राचार घोटलाभन्दा ५० गुणा ठूलो, नक्कली भ्याट विल प्रकरणभन्दा आठ गुणा ठूलो, र देशका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्ट्राचारका लागि प्लट तयार भैसक्यो, स्क्रिप्ट लेखियो, त्यसका लागि शुभमूहुर्तको तयारी हुँदैछ। र शुभमुहुर्तका लागि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको एउटा हस्ताक्षर बाँकी छ। र उनी यो शुभमुहुर्तका लागि यति हतारमा छन् कि, सरोकारवाला अर्थमन्त्रालयको मौखिक निर्देशन विरुद्ध, विकास समितिको चासोलाई वेवास्ता गर्दै, त्यो हस्ताक्षर गरेर देशको ५१ अर्व रुपैयाँ मार्दैछन्। - See more at: http://kantipath.com/np/?p=311...

नेपालि मन · Feb 4, 2016 4:33 AM · 2,328 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all